• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेंगु लाग्नबाट बच्न यस्ता कुराहरूमा ध्यान दिनुहोस्

by
२१ भदौ २०८१,
0
लामखुट्टे टोकाइबाट बच्ने उपायहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डेंगु ज्वरो एक गम्भीर रोग हो, जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

डेंगुबाट बच्न यस्तो सजगता अपनाउनुहोस् 

–सबैभन्दा पहिले हामीले घर वरिपरि पानी जम्ने ठाउँहरूलाई सफा राख्नुपर्छ । खालि भाडा, गमलामा र अन्य भाँडाहरूमा पानी जम्न दिनुहुँदैन ।

–डेंगुबाट बच्नको लागि विशेष गरी बिहान र बेलुका लामखुट्टेको सक्रियता बढी हुने समयमा पुरा बाहुला भएको कपडा लगाउनुहोस् । यसले लामखुट्टेको टोकाइबाट बचाउँछ ।

–लामखुट्टे भगाउने क्रिम वा स्प्रेको प्रयोग गर्नुहोस् झ्यालहरूमा नेट जाली लगाउनुहोस् । विशेष गरी लामखुट्टे बढी हुने स्थानमा जाँदा, यो सजगता अत्यन्त आवश्यक हुन्छ ।

–डेंगुको लक्षणहरू जस्तै उच्च ज्वरो, टाउको दुखाई र शरीरमा रगतको कमी अनुभव भएमा तुरुन्त स्वास्थ्य केन्द्र जानुहोस् । प्रारम्भिक उपचारले रोगलाई गम्भीर बन्नबाट रोक्छ ।

–डेंगु रोगबाट बच्नको लागि सजगता अपनाउनु अत्यन्त जरुरी छ । यी सामान्य सतर्कता अपनाएर डेंगुबाट बच्न सकिन्छ ।

–डेंगुबाट बच्नका लागि घर आसपास एवम् टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुवाँ घरमा फैलाउँदा लामखुट्टे भाग्छ । पानी राखिएको जार,बोतल खुला छाड्नु हुँदैन ।

– भान्सा र बाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

Previous Post

के तपाईंको बच्चाको दिमाग पढाइको समयमा विचलित हुन्छ ? तुरुन्तै यो काम गर्नुहोस्

Next Post

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

सम्बन्धित खबर

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
Load More
Next Post
अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In