• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिपफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल

मेषः शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ। खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ। न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। पारिवारमा प्रेम बढ्नेछ।

वृषः राजनीतिमा झुकाब रहनाले तपाईंको स्थान सुरक्षित रहने दिन छ। बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। सामाजिक काममा भने आलोचना बढ्नेछ। ।

मिथुनः नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। पारिवारमा भने मनमुटाव हुनेछ।

कर्कटः आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। बिहानै पन्छीलाई खानेकुरा दिए दिन सहज हुनेछ।

सिंहः नाम र दाम जुट्ने दिन छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। तपाईं कुरा काट्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। इच्छा अनुसारको काम नहुँदा दोधार बढ्नेछ। आफैले निर्णय गरेर कामबाट सफलता मिल्नेछ।

कन्याः आफूले गरेको श्रम लगानीबाट मनमा शान्ति मिल्नेछ। घरमा पाहुनाको आगमन बढ्नेछ। धार्मिक व्यक्तिसँग अन्तरक्रिया हुनेछ। आफन्तसँगको भेटमा मन प्रशन्न हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

तुलाः अनुत्पादक क्षेत्रमा गरेको लगानीले मनमा पीडा हुनेछ। आफ्नो निजी काममाभन्दा समाजसेवामा समय बित्नेछ। समाजसेवामा सक्रिय बन्दा परिवारमा टकराब हुनेछ। बौद्धिक कला र संस्कृतिको क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

वृश्चिकः कर्मस्थानमा बलिया ग्रहको उपस्थिति भएकाले अप्ठेरो काम अरुबाट समाधान हुनेछन्। आफ्ना ऐच्छिक कामबाट नाम, दाम र सम्मान हुँदाहुँदै मनमा अनावश्यक चिन्ता बढ्नेछ। शनिदेवको शान्तिका लागि गणेशको चिन्तन गर्नु राम्रो हुनेछ।

धनुः तपाईंका विरुद्ध संगठित साथीहरु आज आफै विभाजित हुनेछन्। जसले गर्दा तपाईंलाई कसैले अवरोध गर्न नसक्ने देखिन्छ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

मकरः तपाईंले आज निजी काममा बाधा र विरोधको सामना गर्नुपर्ने हुनसक्छ। सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

कुम्भः मध्यसाढेसाती शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। जन्मकुण्डलीमा शनि लग्नबाट ३, ६ र ११ औं स्थानमा बसेमा ठुलो प्रगति हुनेछ। परिवारको वातावरण भने शान्त बन्नेछ।

मीनः मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्। बिहान गणेश भगवानको भजन सुनेमा दिन सहज बन्नेछ।

Previous Post

माइग्रेनका रोगीले अपनाउनुपर्ने खानपानको शैली

Next Post

मौसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षा

सम्बन्धित खबर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
Load More
Next Post
कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

मौसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In