• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिनावारी हुँदा नगर्नुहोस् यी ७ गल्ती

by
१९ भदौ २०८१,
0
महिनावारी हुँदा नगर्नुहोस् यी ७ गल्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न समस्या हुने गर्छन् । यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ ।

महिलालाई यस्तो समस्या विशेषगरी प्याड, खानपिन र पेनकिलरका कारण पनि हुनसक्ने डाक्टरहरु बताउँछन् । अन्जानमा गरिएका गल्ती तपाईंलाई भारी पर्न सक्छन् । महिलाले महिनावारी हुँदा कस्ता गल्तीबाट बच्नुपर्छ भन्ने बारे जानकारी लिन आवश्यक छः

असुरक्षित सम्बन्ध
थुप्रै महिलालाई लाग्छ कि महिनावारीका बेला यौन सम्बन्ध स्थापित गर्दा अनावश्यक गर्भ रहनबाट बच्ने गरिन्छ । तर यस्तो सोच्नु सही होइन । यतिबेला पनि गर्भवती हुने सम्भावना रहेको हुन्छ । यसबाहेक संक्रमणबाट बच्नका लागि पनि महिनावारीका बेला यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्छ ।

व्यायाम नगर्नु
महिनावारीका बेला महिलाहरु धेरैजसो सुस्त रहन्छन् । यस्तोमा उनीहरु हल्काफुल्का व्यायाम गर्न पनि अस्विकार गर्छन् । तर महिनावारी भएका बेला व्यायाम गर्न आवश्यक छ । यस्तो गर्दा तपाईंको शरीरबाट पसिनाको रुपमा सबै टक्सिन बाहिर निस्कने गर्छ ।

पेनकिलर
महिनावारीको दुखाईबाट पार पाउनका लागि महिला धेरैजसो पेनकिलरको सहारा लिने गर्छन् । यस्तो गर्नु तपाईंको स्वास्थ्यका लागि भारी पर्न सक्छ । अमेरिकन नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार महिनावारीका बेला दिइने पेनकिलर तपाईंको स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । यस्ता खालका औषधीको सेवन गर्दा तपाईंको शरीरको राम्रो ब्याक्टेरिया पनि नष्ट हुन्छन् । यसका कारण महिलालाई हृदयघात, अल्सर, मृगौला, लिभर र आन्द्रासम्बन्धि समस्या हुनसक्छन् ।

बास्नादार परफ्यूमको प्रयोग
धेरैजसो युवतीहरु महिनावारीका बेला रगतको दुर्गन्धबाट बच्नका लागि परफ्यूमको प्रयोग गर्न थाल्छन् । यसो गर्दा तपाईंलाई यिस्ट इन्फेक्सनका साथै थुप्रै इन्फेक्सनको खतरा बढ्ने गर्छ । परफ्यूममा सिन्थेटिक र अन्य केमिकल हुने भएकाले यसले तपाईंको छालालाई हानी गर्ने गर्छ ।

डाइटिङ गर्नु
महिनावारी हुँदा पौष्टिक र पर्याप्त मात्रामा भोजन गर्नु अत्यावश्यक हुन्छ । यतिबेला कुनै पनि कारणले खाना छोड्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । याद राख्नुहोस्, यतिबेला शरीर निकै कमजोर हुन्छ, यस्तोमा खाना छोड्नु भारी पर्न सक्छ । तपाईंले जे पनि आहार लिनुहुन्छ त्यो पौष्टिक तत्वले भरिएको होस् ।

प्याडको विषयमा लापरवाही
कतिपटक अल्छी गर्दा त कतिपटक विज्ञापनमा प्याडको विषयमा गरिएका दाबीको चक्करमा महिला लामो समयसम्म एउटै प्याड प्रयोग गर्छन् । महिनावारी भएका बेला तपाईं हरेक तीन घण्टामा स्यानेटरी न्यापकिन फेरिरहनुहोस् । यसो गर्दा तपाईं संक्रमणबाट सुरक्षित हुनुहुनेछ । साथै दुर्गन्धको समस्या पनि हुने छैन ।

रेयान कटन प्याडको प्रयोग
महिनावारीका बेला प्रयोग गरिने धेरैजसो प्याड रेयान, कटन वा दुबैबाट मिलेर बनेको हुन्छ । तर सुन्दा अचम्म लाग्ला तर यसमा हानिकारक केमिकल्स र पेस्टिसाइडको प्रयोग गरिएको हुन्छ । यसको नकारात्मक असर महिलाको प्रजनन क्षमतामा पर्न सक्छ । एफडीएलाई विश्वास गर्ने हो भने यसमा भएको डाइअक्सिनले योनीको तन्तुमा नकारात्मक असर पार्छ । सधैं अर्गानिक कटनबाट प्याड नै प्रयोग गर्नुहोस् ।

Previous Post

६ फिटे दुलाहाको २ फिटे दुलही

Next Post

खालीपेटमा यी खानेकुराहरु भुलेर पनि नखानुस्

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
खालीपेटमा यी खानेकुराहरु भुलेर पनि नखानुस्

खालीपेटमा यी खानेकुराहरु भुलेर पनि नखानुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In