• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

    संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खालीपेटमा यी खानेकुराहरु भुलेर पनि नखानुस्

by
१९ भदौ २०८१,
0
खालीपेटमा यी खानेकुराहरु भुलेर पनि नखानुस्
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी — स्वास्थ्यलाई राम्रो बनाउनका खानपानमा ध्यान पूराउनु महत्वपूर्ण हुन्छ । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ ।

कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ । दही, गोलभेँडा, केरा आदि कुराहरु खाली पेटमा खानु राम्रो मानिदैन ।

खाली पेटमा खान नहुने खानेकुराहरु

सोडा
सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ ।

गोलभेँडाः गोलभेँडामा पनि अम्ल हुन्छ । यदि खाली पेटमा गोलभेँडा खानुभयो भने त्यसले पेटमा पुगेर प्रतिक्रिया गर्दछ र अघुलनशील लेदोको निर्माण गर्छ । यसले पेटमा पत्थरीको जोखिम हुन्छ ।

औषधी
केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ । डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ ।

अल्कोहल
खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ । खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ ।

कफी
खाली पेटमा कफी पिउनु निकै हानिकारक हुन्छ । कफिमा हुने क्याफाइन तत्वले खाली पेटमा असर पूराउन सक्छ । त्यसैले पेट खाली भएको बेलामा कफि नपिउनुहोस्, बरु एक कप पानी पिएर भएपनि कफी लिनुहोस् ।

चिया
चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ । त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन । यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ ।

दही
दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन । तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन ।

केरा
खाली पेटमा केरा खानाले सरीरमा म्याग्नेसियमको मात्रा निकै बढ्न जान्छ जसका कारण सरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले विहान खाली पेटमा केरा खानु हुँदैन ।

सखरखण्ड
यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ । त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्ट्रिक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ ।

Previous Post

महिनावारी हुँदा नगर्नुहोस् यी ७ गल्ती

Next Post

राजनीतिमा चम्किदै पवन कल्याण…

सम्बन्धित खबर

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
आर्थिक

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

५ असार २०८२,
शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…
मनोरञ्जन

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

५ असार २०८२,
दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
आर्थिक

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

५ असार २०८२,
‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
Load More
Next Post
राजनीतिमा चम्किदै पवन कल्याण…

राजनीतिमा चम्किदै पवन कल्याण...

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In