• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अष्ट्रेलियाको सिनेटढारा चीनमा भईरहेको अवैध अंग निकाल्ने कार्य रोक्न विधेयक पारित

by
१९ भदौ २०८१,
0
अष्ट्रेलियाको सिनेटढारा चीनमा भईरहेको अवैध अंग निकाल्ने कार्य रोक्न विधेयक पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिड्नीः अस्ट्रेलियाको सिनेटले अवैध अंगको तस्करी र जीवित मानिसहरूबाट जबरजस्ती अङ्ग निकाल्ने विरुद्ध नयाँ विधेयक पारित गरेको छ ।

चीनमा फालुन गोंग धार्मिक आन्दोलनका अनुयायीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीद्वारा जबजस्ती मानव अंग निकाल्नको लागि प्रयोग गरिएको छन् । यस विधेयकले यस्ता कार्य रोक्नेछ ।

लिबरल पार्टीका सिनेटर डीन स्मिथद्वारा पेश गरिएको माइग्रेसन एमेन्डमेन्ट (ओभरसिज अर्गन ट्रान्सप्लान्ट डिस्क्लोजर र अदर मेजर्स) बिल २०२३ लाई लिबरल, नेसनल, ग्रीन पार्टीका सिनेटरहरू र स्वतन्त्र सिनेटर डेभिड पोककले समर्थन प्राप्त गरेपछि अगस्ट २१ मा सिनेटबाट पास भएको छ । यो विधेयक अब थप छलफलका लागि प्रतिनिधि सभामा जाने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यस विधेयकले माइग्रेसन ऐन १९५८ लाई परिमार्जन गर्नेछ । यस विधेयकमा समुद्र वा हवाई मार्गबाट ​​अष्ट्रेलिया प्रवेश गर्ने वा फर्कने व्यक्तिहरूले आगमन यात्री कार्डमा उनीहरूले पछिल्लो पाँच वर्षमा विदेशमा अंग प्रत्यारोपण गरेको भए उल्लेख गर्नुपर्नेछ ।

यदि अंग प्रत्यारोपण गरेको भए अष्ट्रेलियामा आउनेहरूलाई कुन देश, राज्य र क्षेत्रमा प्रत्यारोपण गरिएको र अस्पतालको नाम समेत उल्ल्ेख गर्नुपर्ने द इपोक टाइम्स उल्लेख गरेको छ ।

यो तथ्याङ्क सङ्कलन गरी वार्षिक प्रतिवेदनमा प्रकाशित गरिनेछ। यो पछि संसद्मा पेश गरिनेछ । यसले प्रत्यारोपण पर्यटनसँग सम्बन्धित संवेदनशीलता र जोखिमहरूबारे सचेतना जगाउन पनि काम गर्नेछ ।

विधेयक पारित हुने क्रममा, फालुन गोङका अनुयायी चेङ पेइमिङको कथालाई बेलायत, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाका प्रमुख सञ्चारमाध्यमहरूले व्यापक रूपमा समाचार बनाएका थिए । चेङ पेइमिङ चिनियाँ कम्युनिष्ट पार्टीबाट अंग निकाल्ने क्रममा बच्ने पहिलो पीडित हुन्।

Previous Post

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

Next Post

फ्रान्समा डुंगा दुर्घटना हुँदा १० महिलासहित १२ जनाको मृत्यु

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
Load More
Next Post
फ्रान्समा डुंगा दुर्घटना हुँदा १० महिलासहित १२ जनाको मृत्यु

फ्रान्समा डुंगा दुर्घटना हुँदा १० महिलासहित १२ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In