• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बद्री केसीविरुद्ध बेलायतमा प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग

by
१२ भदौ २०८१,
0
बद्री केसीविरुद्ध बेलायतमा प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ। उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन्।

यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ। अल्डरसटमा एउटा समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक १२ जना युवाहरुले केसी र खनालविरुद्धसमेत नाराबाजी गरेका हुन्।

बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजिनामा देऊ आदि लेखिएका प्लेकार्ड बोकेर नाराबाजी भएको थियो।

युवाहरुको होहल्लाका कारण  केसी र खनालहरुको कार्यक्रम केही बेर बिथोलिनै पुगेको थियो। बद्री केसी रसियन जासुस भएको, उनले आइएलओमा करोडौँ भ्रष्टाचार गरेको र उपनियोग प्रमुख रोशन खनालले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई गत १५ अगष्टका दिन गुल्मी समाज यूकेको निमन्त्रणमा बेलायत आएका गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगासँगै दूतावास जान खोज्दा दूतावासमा प्रवेश नदिइएको भन्दै युवाहरु आक्रोशित भएको एनआरएनएका एक अभियन्ताले बताए।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ११ गते खनालको पूर्वाग्रही कदमविरुद्ध गम्भीर रुपमा लिँदै आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिँदासमेत खनाल प्रमुख अतिथि भएर कार्यक्रममा पुगेपछि युवाहरु थप आक्रोशित भएर विरोधमा ओर्लिएको उनले बताए। विशेषगरी प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पैसा भ्रष्टाचार गर्ने केसीलाई कारबाहीको माग गरेका थिए।

Previous Post

जब १० लाखकाे प्रलोभन देखाइ भारत पुर्‍याएर मिर्गौला झिकियाे…

Next Post

बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In