• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

by
७ भदौ २०८१,
0
मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा। मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र केएचडिसी अध्यक्ष डा राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्।

केएचडिसी नेपालको कार्यक्रम संयोजक तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष शर्माले मेचीनगरका १५ वटै वडामा यो कार्यक्रम लागु हुने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताए। कार्यक्रमअनुसार प्रतिष्ठान र केएचडिसी नेपालले मेचीनगरका घरघरमा पुगेर मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मिर्गौला रोगको उच्च जोखिम भएका बिरामी खोजेर स्थानीय स्वास्थ्यकर्मीलाई प्राविधिक उपकरण उपलब्ध गराउँदै सीप र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।

कार्यक्रमअन्तर्गतमा नगरका सबै अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा कार्यरत जनशक्तिलाई तालिम दिएर प्रशिक्षित गरिने डा शर्माले बताउनुभयो । कार्यक्रमको संयोजन प्रतिष्ठानको इनटरनल मेडिसिन विभागका प्राध्यापक डा शर्माले गर्ने सम्झौतामा उल्लेख छ । नगर क्षेत्रमा घरदैलो गरेर फेला परेका नसर्ने रोगका बिरामीको विशेषज्ञ चिकित्सक र आवश्यकतानुसार टेलिमेडिसिनको माध्यमबाट उपचार गरिने छ ।

हाल केएचडीसीका स्वास्थ्य कार्यक्रम झापा, मोरङ, सुनसरी र धनकुटामा सञ्चालित छन्भने विगत तीन वर्षमा मेचीनगरका ४० वर्षमाथिका १० हजार आठ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिसकेको जनाएको छ ।

Previous Post

रवि लामिछाने ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

Next Post

टिकटक प्रतिबन्ध फुकुवामा आर्थिक चलखेल भएको प्रचण्डको आशंका

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

Load More
Next Post
टिकटक प्रतिबन्ध फुकुवामा आर्थिक चलखेल भएको प्रचण्डको आशंका

टिकटक प्रतिबन्ध फुकुवामा आर्थिक चलखेल भएको प्रचण्डको आशंका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In