• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संविधान संशोधनको मागसहित भारतमा आन्दोलनको घोषणा ,भारत बन्द !

by
५ भदौ २०८१,
0
संविधान संशोधनको मागसहित भारतमा आन्दोलनको घोषणा ,भारत बन्द !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको सर्वोच्च अदालतले आरक्षण कोटालाई विभाजन गरेर समाजिक आर्थिक रुपमा पछि परेकाहरुलाई मात्र आरक्षणको व्यवस्था गर्न आदेश दिएपछि संविधानमा निर्धारण गरिएको आरक्षण सिटको व्यवास्था कायम गर्न माग गर्दै भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वानसहित आन्दोलनको घोषणा गरेका छन् ।

भारत बन्द गर्दै आन्दोलनको घोषणा भएपछि राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा गरिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरेपछि मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। भारत बन्दको असर मध्यप्रदेशमा समेत देखिएको छ ।

भारतको सर्वोच्च अदालतमा सरकारी नोकरीमा आदिवासी जनजाती, पिछडावर्ग र दलित समुदायले पाउने आरक्षण सम्बन्धी लामो समयदेखि बहसमा रहेको मुद्धालाई १ अगष्टमा फैसला सुनाउँदै सर्वोच्चले सन् २००४ कै पुरानो फैसला अनुसार आरक्षित कोटाभित्र पनि विभाजन गर्नुपर्ने आदेश जारी गरेपछि संविधान अनुसार आरक्षण कोटाको व्यावस्था हुनुपर्ने भन्दै संघर्ष समितिले सर्वोच्च अदालतले दिएको आदेश फिर्ता लिनुपर्ने मागसहित आन्दोलनलाई तिव्रता दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय संचारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले समर्थन जनाएका छन् ।

बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान समेत गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । सन् २०१८ को अप्रिल २ मा पनि दलित संगठनहरुले भारतमा बन्दको आह्वान गरेका थिए । भारत बन्द भएको आन्दोलनमा मध्यप्रदेशमा ६ जनाले ज्यान गुमाएका थिए । भारतीय समाचार एजेन्सी एएनआईले आजको बन्दमा मध्यप्रदेशमा बढी सुरक्षा सतर्कता अपनाउँदै जिल्लाका सबै शैक्षिक संस्थाहरु समेत बन्द गरेको जनाएको छ ।

भारतमा संघर्ष समितिको अगुवाइमा आह्वान भएको बन्दलाई कांग्रेस, झारखण्ड मुक्ति मोर्चा, राष्ट्रिय जनता दल, वामपन्थी दल र अधिकांश विपक्षी दलहरुले समर्थन समेत समर्थन गरेको भारतीय संचारमाध्यमहरुले समाचार प्रकाशन तथा प्रशारण गरेका छन् ।

Previous Post

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

Next Post

मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै

सम्बन्धित खबर

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
Load More
Next Post
मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै

मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In