• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ५ गते बुधबारको राशिफल

मेषः विवेकले काम गर्नुपर्ने समय छ । समस्यालाई हटाएर गरेको काम सफल बन्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो आम्दानी हुनेछ । आफन्त र परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः तपाईंको बोलीको प्रशंसा हुनेछ । परोपकारी संस्थाको साथ रहनेछ । तपाईंको पक्षमा बहुमत भएकाले राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

मिथुनः ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ । लगानीका क्षेत्रमा लफडा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ । राजनीतिमा सम्मान प्राप्त हुने योग छ । परिवारको मायाले नयाँ संस्कारको सुरुवात हुने दिन छ ।

कर्कटः आज गरेको लगानीले विवाद सिर्जना हुनेछ । हरेक काममा तनाव बढ्ने दिन भएकाले धार्मिक कार्यमा सहभागी भएर मात्र कामको सुरुवात गर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध भने कसिलो बन्नेछ । सामाजिक क्षेत्रमा गरेको योगदान भने सफल बन्नेछ ।

सिंहः तपाईंको कलाको प्रशंसा हुने दिन छ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्याः तपाईंले राम्रो बोलेँ भने पनि शब्दको गलत अर्थ लाग्नसक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । राजनीतिक संगठनमा राम्रो पहुँच विस्तार हुनेछ । यसले सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको मिलाप राम्रो हुनेछ ।

तुलाः बौद्धिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने साथीहरु लागि परेका छन् । इमान्दारिता र संस्कारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्।

वृश्चिकः आज तपाईंको दिन सहज नबन्ने जोखिम देखिन्छ । मन उदास बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ । कार्यक्षेत्रमा भने सफलता मिल्ने योग छ ।

धनुः श्रमको कदर स्वदेशमा भन्दा विदेशमा बढी हुनेछ । राम्रो कामको जस लिने धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीको आलोचना भए पनि परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः थोरै लगानी गरेर पर्याप्त आम्दानी हुनेछ । व्यापारमा लगानी गर्दा कार्यगत एकता गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए पर्याप्त नाफा हुनेछ । प्रेम सम्बन्धमा भने झुकेर अगाडि बढ्दा सफलता मिल्ने योग छ ।

कुम्भः धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन हात लाग्नेछ । राजनीतिमा झुटको खेती गर्नेहरुको जालमा फस्ने योग भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा तपाईंको आलोचना गर्ने र तपाईंलाई देखाएर हास्नेसँग सचेत हुनुपर्नेछ ।

मीनः आफन्तबाट टाढा बस्नुपर्ने योग छ । नबोल्ने कुरा मुखबाट फुत्किने जोखिम देखिन्छ । नखाने कुरा खान मन लाग्ने भएकाले खानपानमा सचेत बन्नु राम्रो हुनेछ । अध्ययन र शिक्षाको क्षेत्रमा अल्छीपनले सताउने देखिन्छ । बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Previous Post

फिल्म ‘कङ्गारु’ मा स्वस्तिमा खड्का अनुबन्धित

Next Post

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In