• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीमा बर्खे धानको रोपाइँ ४ प्रतिशतले घट्यो

by
४ भदौ २०८१,
0
गलकोटमा रोपाइँको चटारो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : गण्डकीमा गत वर्षको बर्खे धानको तुलनामा यस वर्ष करिब चार प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको छ।  कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार गत वर्ष प्रदेशका नौ जिल्लामा ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यो वर्ष ९३ हजार ९२२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

हिमालपारिका दुई जिल्ला मुस्ताङ र मनाङमा धान खेती हुँदैन। बाँकी रहेका नौ जिल्लामा धान खेतीका लागि  योग्य क्षेत्रफल चार लाख ७९ हजार छ सय १७ हेक्टर रहेको छ। खेती योग्य सबै जमिनमा धान लगाउने गरिएको छैन। धान उत्पादनयोग्य जमिनमध्ये करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै कृषकले धान खेती गरेका छन्।

यो वर्ष गोरखामा नौ हजार पाँच सय ६२ हेक्टर, लमजुङमा ११ हजार ८७५ हेक्टर, तनहुँमा सात हजार ६७४ हेक्टर, कास्कीमा १६ हजार ५७, पर्वतमा सात हजार चार सय ५०, स्याङ्जामा १४ हजार २४६, म्याग्दीमा तीन हजार ७४१ हेक्टर, बागलुङमा पाँच हजार ५३६ हेक्टर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १७ हजार सात सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

यी जिल्लामा गत वर्ष क्रमशः ११ हजार २६६, नौ हजार ३०१, आठ हजार ५१७, १७ हजार २५३, सात हजार सात सय ८४, १५ हजार ६५, तीन हजार ८८४, पाँच हजार ८८३ र १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। ती जिल्लामा यस वर्ष १० हजार १४०, ११ हजार ८७५, सात हजार ६७४, १६ हजार २२०, सात हजार ५२५, १४ हजार ३९०, तीन हजार ८०६, पाँच हजार ७०७ र १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने अनुमान गरिएको थियो।

महानिर्देशक रेग्मीले कुलोको समस्याका कारण गोरखाको केही खेतमा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फाटफुट रोपाइँ बाँकी रहेको भए पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष भने कक्ष क्षेत्रफलमा रोपाइँ हुने बताए। अहिलेसम्मको तथ्यांकमा करिब चार प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको देखिएको भए पनि त्यसमा केही थपिनसक्ने उनले बताए।

Previous Post

नेपालमा ५३९ स्थानीय तह पूर्ण विद्युतीकरण

Next Post

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In