• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आमिर खानको हाँसो…

by
४ भदौ २०८१,
0
आमिर खानको हाँसो…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका मिस्टर ‘परफेक्शनिस्ट’ आमिर खान लामो समयदेखि फिल्म क्षेत्रबाट बाहिरिएका छन्।

लालसिंह चड्डा फ्लप भएपछि आमिर खानले फिल्मबाट ब्रेक लिने बताएका छन्। हालैमा उनले अभिनेत्री रिया चक्रवतीको एक पोडकास्टमा फिल्म क्षेत्र छोड्ने बताएका हुन्।

पछिल्ला समय चक्रवती आफ्नो पोडकास्ट चलाउँदै आएकी छन्। उनको पोडकास्टको पहिलो गेष्ट बनेकी थिइन् सुष्मिता सेन। त्यसैगरी उनको पोडकास्टको दोस्रो गेष्ट बनेका हुन् आमिर खान।

हालैमा रियाले त्यसको ट्रेलर सार्वजनिक गरेकी छन्, जहाँ आमिरको करिअर र ब्रेकबारे कुराकानी भएको छ।

रियाले कुराकानीका क्रममा आमिरलाई भनिन्, ‘जब तपाई ऐनामा हेर्नुहुन्छ, तपाईलाई के लाग्छ? म राम्रो छु, वा म स्टार हुँ, वा म आमिर खान हुँ।’ यसको जवाफमा अभिनेताले भनेका थिए, ‘म जादूमा विश्वास गर्छु, परफेक्शनमा होइन। फिल्मबाट टाढा जानुछ।’

त्यो सुनेर रियाले उनलाई सोधेका थिए कि झुठ बोल्दैछन् भनेर। तर जब आमिरले सत्य बोलेको बताए, त्यसपछि रियाले ‘लाय डिटेक्टर’ टेस्ट गर्नुपर्छ। कुराकानीकै बीच आमिर खानले त्यो पनि कन्फर्म गरेका थिए कि उनी थेरापी गर्दैछन्। जसबाट उनले केही सिकिरहेका छन्।

आमिरले आफ्नो जीवनको अध्याय २ को बारेमा कुरा गरेका छन्। कुराकानीका क्रममा आमिर खानले ऋतिक रोशनलाई ह्यान्डसम भनेका छन् भने शाहरुख खान वास्तवकै धेरै ह्यान्डसम भएको बताएका छन्। यसैबीच उनले सलमानलाई पनि ह्यान्डसम भनेका छन्।

जब रियाले आमिरलाई पनि निकै ह्यान्डसम भएको र पहिलो पटक यो कुरामा पूरै देश सहमत हुने बताएकी थिइन्, तब अभिनेताले भने, ‘मानिसहरूले मेरो कपडाको मजाक उडाउँछन्। उनीहरू भन्छन् कि मैले के लगाएँ?’

त्यसैबीच उनले आफूले आमिर खानलाई स्टालिस्ट नभनेको बताइन्। त्यो सुनेर आमिर खान जोड–जोडले हाँस्न थाले। उनकाे हाँसाे मिठाे देखिन्थ्याे।

त्यो पोडकास्टको ट्रेलर सार्वजनिक गरेपछि रियाले आफ्नो औपचारिक इन्स्ट्राग्राम हैण्डलमा लेखेकी थिइन्, ‘म राम्रो साथी र राम्रो कलाकारलाई स्वागत गर्नका लागि निकै उत्साहित छु। उनको अनुभव, स्टारडम, पेरेन्टहुड, दुख र धेरै कुरा सिक्नका लागि हामीसँग जोडिरहनुस्।’

‘सितारे जमीन पर’बाट फर्किदैंछन् आमिर खान

आमिर खानको अन्तिम फिल्म थियो, ‘लालसिंह चड्डा’। तर फिल्म बक्स अफिसमा पूरै तरिकारले फ्लप भयो। जसकारण उनले फिल्म क्षेत्रबाट सन्यासी लिने बताएका थिए।

त्यसपश्चात अमामिरले ‘लापत्ता लेडिज’ प्रोड्यूस गरेका थिए, जुन जबरदस्त हिट भयो। फिल्मलाई उनको पूर्वपत्नि किरण रावले डायरेक्टर गरेकी थिइन्।

छिट्टै उनी सितारे जमीन परबाट कमब्याक गर्देछन्। फिल्ममा वीरेन्द्र भारद्वाजको भूमिका निभाउनका साथै आमिर खानले फिल्मको प्रोड्यूस पनि गरेका छन्।

Previous Post

मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिनुहोस्

Next Post

फिल्म ‘कङ्गारु’ मा स्वस्तिमा खड्का अनुबन्धित

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
फिल्म ‘कङ्गारु’ मा स्वस्तिमा खड्का अनुबन्धित

फिल्म ‘कङ्गारु’ मा स्वस्तिमा खड्का अनुबन्धित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In