पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा प्रिती आलेको “दुनियालाई” बोलको तीज गीत सार्वजनिक भएको छ।
प्रिती आलेको शब्द/संगीत रहेको “दुनियालाई” बोलको तीज गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि प्रिती आलेको एकल आवाज रहेको छ भने सम्झना बुडाथोकि,प्रिती आले,करिश्मा ढकाल,रुबिना अधिकारी र निकिशा श्रेष्ठ फिचरमा छन्।
जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी अजय रेग्मीको छयांकन नबिन घर्ति मगरको सम्पादन रहेको छ।
प्रिती आलेको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।













