• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २८ गते सोमबारको राशिफल

मेषः शुभ ग्रह एक ठाउँमा बसेकाले दिन राम्रो छ। परिवारबाट सुख मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त भएकाले तपाईंको काममा कसैले अवरोध गर्न सक्दैनन्। समाजसेवाको क्षेत्रमा तपाईंलाई सम्मान मिल्नेछ।

वृषः आज तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। गायनको क्षेत्रमा ठुलो उपलब्धि हात लाग्नेछ। तपाईंलाई समाजले सम्मान गर्नेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः सरस्वतीले साथ दिएकाले आज शिक्षाको क्षेत्रमा तपाईंको प्रगति हुनेछ। शिक्षा क्षेत्रमा ठुलो उपलब्धि हात लाग्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा तपाईंलाई अरुले प्रयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। तपाईं आज परिवारको शंकाको घेरामा हुनुहुन्छ।

कर्कटः हरेक क्षेत्रमा बलको भन्दा बुद्धिको प्रयोग गर्नुपर्ने दिन छ। निजी सोच र विचारले काम गर्नु भन्दा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा तपाईंले थोरै बोलेर जित्नुपर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंहः भाग्यले साथ दिने दिन छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने छ। निजी काम गर्ने भन्दा समाजसेवामा सक्रिय हुनुपर्ने दिन छ। राजनीति र समाजसेवाको अवसर मिल्नेछ। परिवारमा मनमुटाव बढ्ने जोखिम रहेको छ।

कन्याः सबै काम छोडेर कमाउन व्यस्त हुने समय छ। आम्दानीका स्रोत बढ्ने योग छ। पैसाको पछाडि लाग्ने बानीले आफ्ना संस्कार र साथीभाइ टाढा पुग्ने जोखिम रहेको छ। आफू निर्णय गरेर भन्दा परिवारको सल्लाहमा अगाडि बढेमा काम बन्ने दिन छ।

तुलाः खर्च बढ्ने समय छ। सामाजिक र निजी काममा व्यस्त हुँदा मनमा खटपटी बढ्नेछ। साथीसँग सहकार्य गरेर लगानी गरेको भए राम्रो फाइदा हुनेछ। परिवारमा तपाईं स्वयम्सेवक बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। गणेशको पूजा गरेमा दिन राम्रो हुनेछ। राजनीतिमा सक्रियता रहनेछ। आफूले सुरु गरेका काम सफल बन्नेछन्। आँट गरेर लगानी गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। बिना आम्दानीका झन्झट आइपर्ने जोखिम छ। बिहान धार्मिक कार्यमा संलग्न भए मन शान्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए तपाईंको उन्नति हुनेछ। परिवारसँगको भ्रमणले दिन रमाइलो बन्नेछ।

मकरः मन अशान्त हुनेछ। मानिससँग बोल्नसमेत अल्छी लाग्ने हुन्छ। दिनको सुरुवात दान गरेर गरेमा मन शान्त बन्नेछ। परिवारको तर्फबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सु्मधुर बन्नेछ।

कुम्भः तपाईंलाई मध्य साढेसाती शनिदशा रहेको छ। यसले गर्दा सोचेका काम नबन्न सक्छन्। मन उदास बन्नेछ। जसबाट बच्न शिवको आरधना गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मीनः भाग्यले साथ दिने दिन छ। लगानीका क्षेत्रमध्ये बौद्धिक, सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। धन र शक्तिको घमण्ड बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारमा खटपटी पर्ने देखिन्छ।

Previous Post

छोराछोरीलाई यसरी राख्नुहाेस् माेबाइलबाट टाढा!

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In