• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग अमेरिकाको सम्झौता

by
१७ साउन २०८१,
0
सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग अमेरिकाको सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाले ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग सम्झौता गरेको छ। मुख्य योजनाकार खालिद शेख मोहम्मद, वालिद मुहम्मद सलीह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–औसावीसँग अमेरिकाले मृत्युदण्ड नदिने सम्झौता गरेको बीबीसीले जनाएको छ। उनीहरू २३ वर्षदेखि क्युबाको ग्वान्टानामोस्थित अमेरिकी नौसेनाको यातनापूर्ण हिरासतमा छन्।

सन् २००१ मा न्यूयोर्कमा भएको अल कायदाको आक्रमणका उनीहरू योजनाकार रहेको अमेरिकी दाबी छ। उनीहरुलाई अमेरिकाले पाकिस्तानबाट गिरफ्तार गरेको हो । उक्त आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिलभेनियामा लगभग ३ हजार मानिसको मृत्यु भएको थियो।

त्यसपछि अमेरिकाले अफगानिस्तान र इराकमा आक्रमण गरेको थियो। यी तीन आरोपीले आक्रमणको आरोप स्वीकार नगर्दा अहिलेसम्म मुद्दा दर्ता भएको छैन। मृत्युदण्डको सजाय पाउने भएकाले उनीहरुले आरोप स्वीकार नगरेको बताउने गरिएको छ।

त्यसैले अमेरिकी अभियोजनकर्ताहरुले आरोप स्वीकार गरे मृत्युदण्ड नदिने सम्झौता गरेको समाचारमा जनाइएको छ। यो विषयमा अमेरिकामा लामो समयदेखि चलेको बहसमा पीडित पक्षहरुले उनीहररूविरुद्ध मृत्युदण्ड हुनुपर्ने माग गर्दै आएका छन्। आरोप स्वीकार नगरी मृत्युदण्ड नहुने प्रावधानले मुद्दा नै दर्ता हुन नसकेको हो । घटनाका मुख्य योजनाकार मानिने ओसामा बिन लादेनको भने अमेरिकी आक्रमणमा मृत्यु भइसकेको छ।

Previous Post

म्यान्मारमा थप ६ महिनाका लागि संकटकाल थपियो

Next Post

बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In