• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राकृतिक विपत्ति : १३ वर्षमा १३,७०८ को मृत्यु, १२९५ बेपत्ता

by
१३ साउन २०८१,
0
गोरखा–आरुघाट सडक अवरुद्ध

af9Ln] Iflt k'¥ofPsf] a]lg3f6–cf?3f6 8fOe{;g k'n uf]/vf, # ;fpg M a]lg3f6–cf?3f6 ;8sv08 cGt{ut kg]{ uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf–& / ;lxb nvg ufpFkflnsf–( hf]8g] Hofb'nvf]nfl:Yft 8fOe;{g k'ndf af9Ln] k'¥ofPsf] Iflt . tl:j/ M bLks >]i7÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनको भरतपुर महानगरपालिका– १९, सिमलतालमा यात्रुसहितका दुई बस पहिरोसँगै त्रिशुली नदीमा खसेको १६ दिन बितिसक्यो । तर, बसको अझै नामोनिसाना भेटिएको छैन भने भेलमा हराएका ६२ यात्रुमध्ये २४ यात्रुको शव मात्रै फेला परेको छ । त्यसमा पनि १९ जनाको मात्रै सनाखत भएर परिवारलाई बुझाइएको छ । भारतबाट समेत विशेष टोली बोलाएर ३८ यात्रु र बसको खोजी जारी छ ।

प्राकृतिक विपत्मा यस वर्ष भएको सबैभन्दा ठूलो क्षति यही हो, तर पहिलो भने होइन । मनसुन सुरु भएयताका ४७ दिनमा मात्रै प्राकृतिक विपत्मा १३६ जनाको ज्यान गएको छ ।

त्यसो त विगतका वर्षमा बाढी, पहिरो, चट्याङलगायत प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको सूची लामो छ । बेपत्ता उत्तिकै छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला १३ वर्षमा प्राकृतिक विपत्मा परेर १३ हजार ७०८ को मृत्यु भएको छ भने १२ सय ९५ बेपत्ता छन् । यो तथ्यांक ०६८ यता ०८० चैत मसान्तसम्मको हो ।

१३ वर्षमा बाढी, पहिरो र भारी वर्षाका कारण मात्रै २६ सय ४२ को मृत्यु भयो । यो प्राकृतिक विपत्तिमा परी मृत्यु हुने कुल संख्याको १९.२७ प्रतिशत हो । त्यसमध्ये पहिरोमा १५ सय ५७, बाढीमा ९५६ र भारी वर्षाका कारण १२९ को ज्यान गयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलले भने, ‘१२ वैशाख ०७२ मा हामीकहाँ महाभूकम्प आयो । त्यसयता भुकम्पमा नौ हजार १३१ को ज्यान गयो । त्यसलाई छाड्ने हो भने विगत १३ वर्षमा प्राकृतिक विपत्तिमा सबैभन्दा धेरै बाढी, पहिरो र भारी वर्षाका कारण ज्यान गएको देखिन्छ । त्यसपछि चट्याङमा परेर मृत्यु हुने धेरै छन् ।’

त्यस्तै, १३ वर्षमा बाढी र पहिरोमा मात्रै ९६३ बेपत्ता भएका छन् । जुन कुल बेपत्ता संख्याको ७४.३६ प्रतिशत हो । बाढीमा परेर ६०३ जना (कुल बेपत्ताको ४६.५६%) र पहिरोमा ३६० (कुल बेपत्ताको २७.७९%) बेपत्ता छन् ।

सिइओ पोखरेलले मनसुनका कारण हुने प्राकृतिक विपत्तिमा परी बेपत्ता हुनेको संख्या धेरै रहेको बताए । उनले भने, ‘हामीकहाँ मनसुन भएर पनि सुख छैन, नहुँदा पनि सुख छैन । हाम्रा लागि मनसुन बरदान र अभिशाप दुवै हो । जस्तो– मनसुन नहुँदा हाम्रा सारा कृषि प्रणाली ध्वस्त बन्छन् । तर, मनसुन हुँदा बाढी–पहिरो पनि जान्छ । जसबाट बर्सेनि जनधन दुवैको क्षति पुग्छ । जसमा बेपत्ता हुनेको संख्या अधिक छ ।’

सिन्धुपाल्चोकमा पटक–पटक ठूला प्राकृतिक विपत्ति
– १ असार ०७८ मा सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची र इन्द्रावती नदीमा भीषण बाढी आयो । बाढीले मेलम्ची बजार सर्लक्कै छोप्यो । करिब एक हजार पाँच सय रोपनी जग्गामा बसेका २१५ घरपरिवार विस्थापित बने । घटनामा २५ को मृत्यु भयो । २० अझै बेपत्ता छन् ।

– ३० साउन ०७७ मा सिन्धुपाल्चोक गाउँपालिका– २ लिदीमा भीषण पहिरो गयो । पहिरोमा २२ जनाका मृत्यु भयो भने १७ बेपत्ता भए । पहिरोले ३५ घरमा क्षति पुर्‍यायो । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी दिनरात खटिए । तर, १७ बेपत्ता फेला परेनन् ।

– २२ साउन ०७१ मा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जुरेमा भीषण पहिरो गयो । पहिराले सुनकोशी नदी झन्डै २४ घण्टा थुनियो । पहिरोमा जुरेस्थित गाउँ नै ध्वस्त बन्यो । घटनामा ३३ जनाको मृत्यु भयो । १२३ बेपत्ता फेला पर्न सकेनन् ।

यस वर्ष मनसुनका ४७ दिन, विपतकाे क्षति दोब्बर : बाढीपहिरो र चट्याङमा परी १३६ को मृत्यु
यस वर्ष मनसुनको पहिलो ४७ दिनमा बाढीपहिरो र चट्याङमा परी १३६ जनाको मृत्यु भएको छ । यस क्षति गत वर्ष यही अवधिको तुलनामा दोब्बर हो । गत वर्ष ४ साउनसम्म मनसुनजन्य विपत्का ५१४ घटनामा परी ४७ जनाको मृत्यु भएको थियो ।

यस वर्ष बाढीपहिरोको घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २८ जेठयता बाढीपहिरो र चट्याङका ९५५ घटनामा ११९ को मृत्यु भएको छ ।

जसमा बाढीमा २६, भारी वर्षा १, पहिरोमा ८६, चट्याङबाट २३ को मृत्यु भएको हो । गत वर्ष ४ साउनसम्म पहिरोबाट २२, चट्याङबाट १८ र बाढीबाट सातजनाले ज्यान गुमाएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस

Next Post

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In