• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तस्बिरमा कमला ह्यारिस

by
१२ साउन २०८१,
0
तस्बिरमा कमला ह्यारिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो राष्ट्रपति चुनावमा भाग नलिने घोषणा गरेपछि वर्तमान उप-राष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार हुने लगभग पक्का छ।

२० अक्टुबर १९६४को दिन ओकल्याण्ड, क्यालिफोर्नियामा जन्मेकी कमलाका पिता डोनाल्ड जे ह्यारिस र भारतीय मूलकी आमा श्यामला गोपालन ह्यारिस हुन्। भने, पति डगलस इमहोप हुन्।

रोयटर्सले सङ्कलन गरेको उनै उप-राष्ट्रपति कमलाका विभिन्न तस्बिरहरु यहाँ प्रस्तुत छ:

स्तन क्यान्सर चिकित्सक आमाका साथ

स्ट्यानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर पितासँग (१९६५)

हार्डवर्ड विश्वविद्यालयमा अध्ययन गर्दा (१९८१) एक कार्यक्रममा सहभागी हुँदा (दायाँ)

क्यालिफोर्नियाको महान्याधिवक्ता हुँदा (२०११)मा एक कार्यक्रमलाई सम्बोधन गर्दै, लस एन्जलसमा

चार्लोट, नर्थ केरोलिनामा एक कार्यक्रमलाई सम्बोधन गर्दै (२०१२)

अघिल्लो चुनावको तयारीको क्रममा आफ्ना समर्थकहरुसँग, पोर्ट्समाउथ, न्यु हेम्पसायरमा (२०१९)

टेक्सास साउथर्न युनिभर्सिटी अफ हिउस्टनका विद्यार्थीहरुसँग (२०१९)

प्रतिघन्टा न्युनतम ज्याला १५ डलर हुनुपर्ने मागसहित हड्तालमा उत्रिएका म्याकडोनाल्डका मजदुरहरुसँग ऐक्यबद्धता गर्दै लस भेगासमा (२०१९)

ब्रेकले, क्यालिफोर्नियास्थित आमाको कार्यालयमा

विलमिङ्ग, डेलाबरस्थित एक कार्यक्रममा (२०२१)

अबेरी, क्यालिफोर्नियामा भएको आगलागीको निरीक्षण गर्दै, साथ्मा तत्कालीन क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोम (२०२०)

अमेरिकी संसद (क्यापिटल हिल)मा राष्ट्रपति बाइडेनसँग रमाइलो गर्दै (२०२१)

पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग ह्वाइट हाउसको एक कार्यक्रममा (२०२३)

वासिंगटनको एक कार्यक्रममा आफ्ना पतिसँग (२०२१)

वेस्ट हेभन, कनेक्टिकटस्थित एक स्कुलकी बालिकाको गुनासो सुन्दै (२०२१)

पेरिस ओलम्पिकमा सहभागी हुने अमेरिकी बास्केटबल टोलीसँग, लस भेगासमा (२०२४)

वर्तमान राष्ट्रपति बाइडेनले चुनाव मा भाग नलिने घोषणा गरेपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुँदै, ह्वाइट हाउसमा (२०२४)

Previous Post

रौतहटमा ४७४ एचआईभी संक्रमित, अन्य जिल्लामा कति ?

Next Post

होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In