• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर रोजर बेनिस्टरको सफलता

by
२९ असार २०८१,
0
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर रोजर बेनिस्टर ब्रिटेनका डाक्टर हुन्, तर इतिहासमा उनको नाम धावकको रुपमा अमर छ । ६ मे १९५४ मा बैनिस्टरले एक मीलको दौड ३ मिनेट ५९.४ सेकेन्डमा पूरा गरेर विश्व रेकर्ड बनाए । उनको महान उपलब्धीको लागि उनलाई सर को उपाधिबाट विभूषित गरियो ।
आखिर बेनिस्टरले यो रेकर्ड बनाएर यस्तो कस्तो काम गरेका थिए, जसको कारणले उनको नाम अमर भयो ? खासमा उनले असम्भव देखिने कामलाई सम्भव गरिदिएका थिए । शताब्दीदेखि मानिसहरुको यो विश्वास थियो कि चार मिनेट भन्दा कम समयमा एक मील दौडनु कुनै पनि व्यक्तिका लागि सम्भव थिएन । विशेषज्ञहरुले ठोकुवा गरे कि मानिसहरुका यति तेज दौडिन सक्ने शक्ति हुँदैन । सबैले यही ठानेका थिए कि कोही पनि चार मिनेटभन्दा कम समयमा एक मील दौडन सक्दैन ।
तब रोजर बेनिस्टरले यो साबित गरिदिए कि डाक्टर प्रशिक्षक र उनीभन्दा पहिलो दौड्ने लाखौँ धावक, सबै गलत थिए र सबैभन्दा अचम्मको कुरा यो थियो कि रोजर बैनिस्टरद्वारा चार मिनेटमा एक मील दौडिने मानसिक अवरोधलाई तोडेको दुई महिनापछि नै अर्का धावकले उनको रकेर्डलाई तोडे र अर्काे वर्ष त सैँतीस धावकहरुले यो काम गरे । बैनिस्टरले मात्र चार मिनेटको अवरोधलाई तोडेका थिएनन्, बरु उनले शताब्दीऔँ देखि चलिआएको मानसिक अवरोधलाई पनि तोडेका थिए ।
सर रोजर बैनिस्टरको यस प्रशंगबाट यो साबित हुन्छ कि जबसम्म हामी कुनै कामलाई असम्भव ठान्दछौँ, तबसम्म त्यसलाई गर्न सम्भव हुँदैन । त्यो तब मात्र असम्भव हुन्छ, जब हामी त्यसलाई संभव ठान्दछौँ ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने

Next Post

दोषी को ? एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

दोषी को ? एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In