• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध

by
२२ असार २०८१,
0
पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गए रातिदेखिको अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

त्यस्तै गोलन्जोर गाउँपालिका–६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । डिएसपी खड्काका अनुसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन् । पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

रुकुम पूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण बनेको छ । तुलनात्मक रुपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ । निर्माणको अन्तिम चरणका रहेको यो मार्ग अन्तर्गत रुकुम पूर्व–पश्चिम खण्डका दर्जनौं ठाउँमा माथिबाट पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागन नै अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यलय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिए ।

पूर्वको बागलुङ सीमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भीर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायतका ठाउँमा पहिरो र भेलले जोखिम बडेको इन्जिनियर खरेलको भनाइ छ । ‘पश्चिममा भूकम्पले जमिन हल्लाएको र पूर्वमा रानीकोट आसपासमा सडक निर्माणधीन अवस्थामा रहेका कारण पहिरो झर्ने गरेको छ,’ उनले भने ।

झरी सुरु भएको केही दिन मात्रै भएको अवस्थामा पनि यो मार्गमा आवागमन एकदमै असहज भइरहेकाले दिनानु दिन यात्रुहरु अलपत्र पर्ने गरेका छन् । मध्यपहाडी राजर्गमा यात्रारत यात्रु रमेश विष्टले पहिरोका कारण आफू घण्टौ बाटोमा रोकिनु परेको अनुभव सुनाए । ‘चौरजहारी नजिकैको कालेखोलामा बाढी आउँदा तीन घण्टा रोकिनु पर्‍यो,’ उनले भने, ‘कहाँनिर कतिबेला के हुने हो केही भन्न सकिने अवस्था छैन ।’

Previous Post

काठमाडौँ प्रहरी परिसरको सेवा अब भद्रकालीबाट

Next Post

पहिरोले तानसेन–तम्घास सडक अवरुद्ध

सम्बन्धित खबर

आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
Load More
Next Post
पहिरोले तानसेन–तम्घास सडक अवरुद्ध

पहिरोले तानसेन–तम्घास सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In