• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेजमा बढेन लगानीकर्ताको आकर्षण

by
२९ मंसिर २०७९,
0
सेजमा बढेन लगानीकर्ताको आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज)मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन् ।

तयार भएका दुईओटा भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्रस्ताव मागेको ९ महीना हुँदासम्म जम्मा आधा दर्जन उद्योगले मात्रै त्यहाँ जान सम्झौता गरेका छन् । दोस्रो सिमरा सेजमा जान कुनै पनि लगानीकर्ताले प्रस्ताव नहालेपछि प्राधिकरणले पुनस् सूचना निकालेर प्रस्ताव मागेको हो । प्राधिकरणले २०७८ फागुन १५ गते दुवै सेजमा उद्योग स्थापना गर्न प्रस्ताव माग गरी सूचना जारी गरेको थियो । त्यसयता प्राधिकरणले पुनस् दुईपटक प्रस्ताव मागेको छ ।

सेजमा अनुमति लिनेको संख्या बढी देखिए पनि सम्झौता गर्नेको संख्या न्यून रहेको प्राधिकरणका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले बताए । सम्झौता गरेर उद्योग स्थापना गर्न जाने उद्योगीको संख्या कम भएको भन्दै उनले थपे, ‘केही प्रावधानले अझै समस्या पारेको छ, लगानीकर्तालाई सहजीकरण गर्ने गरी नै अब एकद्वार एकाइ बनाउँदै छौं ।’

रूपन्देहीस्थित भैरहवा सेजका ४५ ओटा प्लट र सिमरा सेजका ६८ ओटा प्लट उद्योग स्थापना तथा सञ्चालनका लागि तयार भएको भन्दै प्राधिकरणले फागुनमा सूचना जारी गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

Previous Post

नयाँ मन्त्री पुरानै निवासमा

Next Post

चीनद्वारा ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
चीनद्वारा ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप

चीनद्वारा ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In