• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आधुनिक भाँडाकुँडा स्वास्थ्यका लागि हानिकारक !

by
५ असार २०८१,
0
आधुनिक भाँडाकुँडा स्वास्थ्यका लागि हानिकारक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ननस्टिक अर्थात खानेकुरा नटाँसिने भाँडाकुँडामा पकाउने चलन व्यापक रुपमा बढेको छ । अर्काेतर्फ परम्परागत काँस, पित्तल, तामा, फलाम, माटो आदिका भाँडाको ठाउँ आल्मोनियम तथा सिल्भरका भाँडाले ओगटेका छन् । उचाल्न हलुका, हेर्दा सफा र प्रयोगमा सजिलोमा बानी परेकाहरुलाई थाहा छ कि छैन ? आल्मोनियमको भाँडामा पकाइएको खानाले विस्तारै विस्तारै मस्तिष्कका स्नायुहरुलाई क्षतिग्रस्त बनाउँदै लैजान्छ । त्यस्तै, ननस्टिक (खाद्यवस्तु नटाँसिने) भाँडाकुँडाहरुमा पकाइएको खाद्यवस्तुमा परफ्लोरिनेटेड कम्पाउण्ड उत्पन्न हुन्छ, जसले महिलाहरुमा हाइपोथाइराइडिज्म तथा स्तन क्यान्सर हुने खतरा बढाउँछ । त्यति मात्र होइन, महिलाको दूध र रगतको माध्यमबाट त्यसको असर नवजात र गर्भस्थ शिशुमा समेत पुग्दछ । यस्तो डरलाग्दो तथ्य लन्डन क्वीन मेरी युनिभर्सिटीका वैज्ञानिकहरुको अध्ययनले केही वर्ष पूर्व सार्वजनिक गरेको थियो ।
अमेरिकी वैज्ञानिकहरुले पनि लामो अध्ययनपश्चात यस्तै निष्कर्ष हात पारे । ती वैज्ञानिकको भनाइमा आधुनिक प्रचलनका ननस्टिक तथा आल्मोनियम निर्मित भाँडाहरुमा पी एफ सी एस प्रयोग गरिएको हुन्छ । जसमा परफ्लुओरोओक्टोन सल्फानेट तथा परफ्लुओरोआक्टेनाइक एसिड पाइन्छ । यी रसायनहरु अक्सर ननस्टिक भाँडाकुँडाहरु, वाटर रेसिस्टेन्स फेब्रिक्स, स्टेप्रुफ कार्पेट, माइक्रोवेभ, पपकोर्न बक्स, माछामासु प्याक गरिने ग्रीन रोजिस्टेन्स प्याकेकिङ्ग आदिद्वाा बाहिरी वातावरणमा पु¥याइन्छन् । यिनै रसायनहरु अन्ततः मानवशरीरमा प्रवेश गर्छन् र स्वास्थ्यमाथि धावा बोल्छन् । न्युरो इन्डोक्राइनोलोजिष्टहरुको अध्ययनबमोजिम जीवनशक्तिलाई क्षीण बनाउने र थाइराइडसम्बन्धी रोगका मुख्य कारक यी नै रसायनहरु हुन् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

पार्किन्सन रोग र यसको घरायसी उपचार

Next Post

आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु

आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In