• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु

by
५ असार २०८१,
0
आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) जीवन एउटा रहस्य हो जो बाँच्न सकिन्छ, बाँचेर चिन्न सकिन्छ । तर गणितका हिसाब झैँ त्यसको समाधान गर्न सकिन्न । त्यो त हिसाब हैन, चुनौती हो, एक अभियान हो ।
२) तिमी सत्तालिप्तका हातमा यति धेरै शक्ति दिँदै छौ कि आफ्ना हातले आफ्नै घाँटीमा पासो हाल्नमा तिनको मद्दत गरिरहेछौ । यो त लोकतन्त्र होइन ।
३) मार्ग निश्चय नै भेटिन्छ तर बनिबनाऊ भेटिन्न । स्वयम् आफ्नो श्रमले बनाउनुपर्दछ र यो मानिसको ठूलो सम्मान हो । यो कुरा कति महत्वपूर्ण छ कि सत्यको प्राप्ति हामीले आफ्नै श्रमबाट गर्दछौँ । ‘श्रवण’ शब्दद्वारा महावीरले यही भन्न चाहेका छन् । श्रमबाट सत्य प्राप्त हुन्छ । यो भिक्षा होइन सिद्धि हो । सत्य अनन्त छ, त्यसलाई पाउन अनन्त प्रतीक्षा र धैर्यको आवश्यकता छ ।
४) प्रेममा डुब्नु नै पर्दछ । जो डुब्छन ती नै उत्रिन्छन् । प्रेममा, प्रार्थनामा, प्रभुमा डुब्नु नै पार तर्नु हो । यस्तो ठान कि डुब्यौ कि त¥यौ ।
५) यो सत्य हो कि जीवनभरी संघर्ष चलिरहन्छ । सबैले आफ्नो लडाइँ लडिरहन्छन् । महत्वपूर्ण कुरा यो छ कि त्यो लडाइँ सत्यका प्रति होस् ।
६) अहङ्कारको मार्ग अति सूक्ष्म छ । ओढिएको विनम्रता त्यसको सूक्ष्मतम गति हो । यस्तो विनम्रताले उसलाई ढाक्नु भन्दा बढी प्रकट गर्दछ । त्यो त त्यस्ता वस्त्र समान हो जसले शरीरलाई ढाक्नुको अपेक्षा प्रदर्शन गर्दछन् ।
७) वस्तुतः न त प्रेमलाई ओढेर घृणालाई मेट्न सकिन्छ न त विनम्रताका वस्त्रले अहङ्कारको नग्नतालाई ढाक्न सकिन्छ । जसरी खरानीमुनी कोइला लुकेका हुन्छन् र अलिकति हावाको झोँकाले तिनलाई प्रकट गरिदिन्छ, त्यसरी नै आरोपित व्यक्तित्वमा यथार्थ छोपिएको हुन्छ । एउटा हलुका चोटले नै त्यो अभिनयलाई तोडेर प्रत्यक्ष गरिदिन्छ । यस्ता परोक्ष रोग प्रत्यक्ष रोग भन्दा बढी भयंकर र घातक हुन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

आधुनिक भाँडाकुँडा स्वास्थ्यका लागि हानिकारक !

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In