• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

    तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

by
३ असार २०८१,
0
कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुवेतले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासीलाई देश छाड्न वा आफ्नो स्थिति अपडेट गर्न दिएको तीन महिनाको म्याद सकिएपछि पुनः थप गरेको छ । तीन महिनाको भिसा ‘एम्नेस्टी’ आइतबार सकिएको छ पनि यस अवधिलाई पुनः लम्ब्याएर ३० जुनसम्म पु¥याइएको कुवेतको गृह मन्त्रालयले जनाएको छ । तीन महिनाको अवधिमा स्वदेश फर्कनका लागि ३५ हजार बढीले निवेदन दिएका छन् ।

अझै समय थप गरेकाले यस समयमा कुवेतमा गैरकानुनी रूपमा बस्नेहरूले बिनाकागजात र जरिमाना देश छोड्न सक्छन् । कुवेतको गृह, उपप्रधान तथा रक्षा एवं आन्तरिक मामिलामन्त्री फहाद अल युसेफको निर्देशनमा यो म्याद थपिएको हो ।

यो ईद अल अजहाको आधिकारिक बिदाको साथमा आएको र रेसिडेन्सी कानुनको उल्लंघन गर्ने आप्रवासीहरू जो देश छोड्न वा आफ्नो स्थिति समायोजन गर्न चाहनेहरूका लागि म्याद थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जरिमाना तिर्न नसक्ने जो कोही स्वतन्त्र रूपमा र बिनाजरिमाना अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत देशबाहिर जान सक्छन् । मन्त्रालयले जरिमाना नतिरी कुवेत छाडेर गएका व्यक्तिहरूले नयाँ प्रक्रिया अपनाएमा पछिको मितिमा स्वदेश फर्किन पाउने बताएको छ । उल्लंघन गर्नेहरूलाई जरिमाना तिरेर त्यसलाई नियमन गर्ने नियन्त्रण र प्रक्रियानुसार आफ्नो स्थिति परिमार्जन गर्न अनुमति दिएको छ ।

आवास कानुन उल्लंघन गर्ने र माथि उल्लिखित अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा देश नछाड्ने व्यक्तिहरूलाई कानुनी रूपमा तोकिएको दण्ड दिइने र बसोबास गर्न इजाजतपत्र नदिइने जनाएको छ । रेसिडेन्सी कानुनको उल्लंन गर्ने र माथि उल्लिखित अनुग्रह अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा देश छोड्नेहरू कानुनी रूपमा तोकिएको दण्डको अधीनमा हुनेछन् ।

उनीहरूलाई बस्न अनुमति दिइनेछैन र देशबाट निकालिने र कालोसूचीमा राखिनेछ । कुवेत सरकारले दिएको यो आममाफीबाट १ लाख २० हजारभन्दा बढी कानुन उल्लंघन गर्ने विदेशीहरू लाभान्वित हुने बताइएको छ । गत वर्ष मन्त्रालयले स्वदेश फर्कन नपाउनेगरी ४२ हजार रेसिडेन्सी ऐन उल्लंघन गर्नेलाई देश निकाला गर्न सफल भएको थियो ।

कुवेत सरकारको यस निर्णयसँगै त्यहाँ गैरकानुनी रूपमा लुकिछिपी बसेका हजारौं नेपाली कामदार पनि लाभान्वित हुनेछन् । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी डकैती, झैझगडाको र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् । जेल सजाय सकिएपछि कुवेतले पुनः फर्कन नपाउनेगरी डिपोर्ट गर्दै आएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

बेनीको खुला मञ्च विस्तार

Next Post

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

सम्बन्धित खबर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)
फिचर-ब्यानर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

१२ बैशाख २०८३,
प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
समाचार

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल
समाचार

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान
समाचार

तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

१२ बैशाख २०८३,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In