• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८१ साल असार २ गते आइतबारको राशिफल

by
२ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः शेयरको कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा भन्दा व्यपारमा नाफा हुनेछ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने जोखिम देखिन्छ।

वृषः स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। साझेदारीमा गरेको लगानीबाट झन्झट आइपर्न सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मिथुनः खर्च बढ्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट आम्दानी बढ्नेछ। श्रम गरेको क्षेत्रमा नाफा हुनेछ। स्वास्थ्य क्षेत्रमा खर्च बढ्ने देखिन्छ। परिवारमा भने विवाद बढ्ने देखिन्छ।

कर्कटः आफन्तले व्यवहारमा अप्ठेरो पार्ने जोखिम देखिन्छ। जग्गा र घरको कारोबारले फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीमा सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ। थोरै बोलेर काम मात्र गर्नु फाइदाजनक हुनेछ।

सिंहः वैदेशिक क्षेत्रको लगानीबाट काम बन्नेछ। धनलक्ष्मी योग परेकाले लगानी गर्न आँट गर्नुपर्ने दिन छ। अप्ठेरो परिस्थितिमा साथीको साथ मिल्नेछ। परिवारभित्र भने गुनासा धेरै सुन्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्याः बोलीको प्रभावले राम्रो काम बन्नेछ। परोपकारी संस्था र व्यक्तिसँग सहकार्यको अवसर प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीले जीवनमा सफलताको बाटो बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

तुलाः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा खटपटी आउनसक्छ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। परिवारको व्यवस्थापन नहुँदा खटपटी बढ्नेछ।

वृश्चिकः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुरा काट्ने साथी शान्त छन्। न्यापूर्वक गरेको श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्धमा वादविवाद बढ्ने योग छ।

धनुः समय रमाइलो छ। सांगीतिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। खेल क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ।

मकरः शिक्षा क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने योग छ। गोपनीयता खोल्ने बानीले घाटा हुने देखिन्छ। परिवारलाई समय नदिँदा विवाद बढ्ने जोखिम छ।

कुम्भः साथीभाइको झगडा देख्नुपर्ने हुनसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। मन उदास हुनसक्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। आफन्तबाट धोका हुनेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीनः आफन्तबाट अपमानित हुने योग छ। धेरै तर्क नगर्नु राम्रो हुनेछ। श्रमको क्षेत्रमा न्याय मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

Previous Post

उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

Next Post

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In