• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुरु नानकदेवका केही अमर वाणीहरु

by
१२ जेष्ठ २०८१,
0
गुरु नानकदेवका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) धार्मिक अथवा आध्यात्मिक अहङ्कार — ‘म ध्यानी हुँ, ज्ञानी हुँ, तपस्वी हुँ, योगी हुँ, ब्रह्मचारी हुँ,’ यही धार्मिक अथवा आध्यात्मिक अहङ्कार हो । यो अहङ्कारले साधकलाई तल खसाल्दछ । गुरु साहबले स्पष्ट भनेका छन्— लाखौँहित, लाखौँ पुण्यकर्म, तीर्थमा लाखौँ तप, जंगलमा योगीको सहज योग इत्यादि काम यदि अहङ्कारपूर्वक गरिन्छन् तब तिनलाई पाखण्ड सम्झिनुपर्दछ ।
२) कर्मकाण्ड र भेष सम्बन्धी अहङ्कार— धेरै जसो साधक यिनैको बलमा संसारमा प्रसिद्धि चाहन्छन्, तर तिनलाई आन्तरिक शान्ति हुँदैन । गुरु साहेबले यस्तो वेशादिक अहङ्कारको विस्तारपूर्वक विवेचना गरेका छन् । उनी भन्दछन्— गेरुवा वस्त्र, तीर्थ–भ्रमण, विभूति–धारण, धूनी ताप्ने, कपाल मुडाने वा कमंडलु धारण गर्नाले मात्र कोही योगी बन्दैन ।’
३) विद्यागत अहङ्कार— विद्यागत अहङ्कार आध्यात्मिक प्रगतिमा ठूलो बाधक हो । यदि पढिकन दिमाग भरियोस्, अध्ययनमा नै सबै वर्ण, सबै मास, सबै आयु वा सबै श्वास खर्च गरियून् तैपनि नानकको हिसाबले यो कुरा ठीक हो कि अध्ययनसम्बन्धी सबै अहङ्कार टाउको खाने तत्व बाहेक केही होइनन् ।
४) जाति सम्बन्धी अहङ्कार— म ब्राह्मण हुँ, क्षेत्रीय हुँ, ठूलो कुलको हुँ— यस्तो अहङ्काले मानव बीचमा खाडल बनाउँछ । यस्तो खाडल शताब्दीयौँसम्म पुर्न सकिँदैन । जीव मात्रमा परमात्माको ज्योति सम्झ । जातिका सम्बन्धमा प्रश्न नगर, किनकि पहिले कुनै पनि प्रकारको जाति थिएनन् ।
५) धन–सम्पत्तिको अहङ्कार — ‘धन सम्पत्तिसम्बन्धी अहङ्कारले मानिसलाई एकदमसँग वैभवको अन्धो बनाउँछ । धनसम्बन्धी अहङ्कारको वशीभूत भएर मानिस राक्षसी कर्म गर्न थाल्छ । उसका अगाडि सम्पत्तिको अतिरिक्त अरु कुनै आदर्श बाँकी रहन्न । उसलाई सधैँ–साहेब, सरदार, मालिक, राजा, बादशाह आदि मनाउने वासनाले सताउँछ । यस्ता अहङ्कारीको दुर्दशा ठीक त्यस्तै हुन्छ जस्तो जङ्गलमा डढेलो लागेपछि रुख विरुवाको हुन्छ ।
६) रुप–यौवन सम्बन्धी अहङ्का — यो अहङ्कार लगभग हरेक मानिसमा देख्न पाइन्छ । धनी होस् वा दरीद्र— यो सबैमा समान रुपले व्याप्त छ । गरिब भन्दा गरिब र कुरुप भन्दा कुरुप पनि आफ्नो रुप र यौवनमा गर्व गर्दछ ।
७) परिवार सम्बन्धी अहङ्कार— गुरु साहेब भन्दछन् कि परिवार सम्बन्धी अहङ्कार प्रबल मोहको कारण हो । जो सांसारिक व्यक्ति भाइ, बहिनी, भाउजू, सासू, फुपू, मामा आदि हुनाको अहङ्कामा डुबिरहन्छ, त्यो साँचो मूर्ख हो । यस्तो सम्झिनुपर्छ कि संसारको कुनै पनि नाताले अन्त्यकालमा हाम्रो सहायता गर्न सक्दैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

वैज्ञानिक पुष्टि भएका मांसाहारका हानिहरु

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
अन्तर्राष्ट्रिय

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

९ अशोज २०८३,
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
समाचार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ अशोज २०८३,
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल
समाचार

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

९ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In