• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

मेषः मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ।

वृषः समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। जुनसुकै काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुनः निर्णय क्षमता कमजोर हुँदा काममा अलमल हुने देखिन्छ। लगानी र श्रम गर्न हिम्मत गरे अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

कर्कटः हरेक क्षेत्र विवादित रहेकाले व्यवहार गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। यसले गर्दा तनाव बढ्नसक्छ। अढैया शनिदेवका कारण मन शान्त नहुने हुन्छ। पिपलको दर्शन मात्र गरेमा धेरै समस्याको समाधान हुनेछ।

सिंहः संघर्ष गरेर सफलता प्राप्त गर्ने दिन हो। शिक्षाको क्षेत्रमा मेहनत आवश्यक छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब हुनेछ। श्रमको उचित मूल्यंकन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जाँगर बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पूर्वको लामो यात्रामा नगर्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

तुलाः वादविवाद वा तर्क गर्नुपर्ने ठाउँमा तपाईं सफल बन्नुहुनेछ। सम्पत्ति गुम्ने जोखिम भएकाले निजी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारसँग मिलेर गरेको लगानीबाट भने उन्नति हुनेछ।

वृश्चिकः दिन रमाइलो छ। नयाँ साथी र नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ। खुट्टा तान्ने साथीहरु शान्त रहनेछन्। लगानीको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर काम गर्नु राम्रो हुनेछ।

धनुः शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानी खराब व्यक्तिको हातमा पुग्ने जोखिम हुनसक्छ। आर्थिक कारोबार गर्दा सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्र र परिवारबाट सहयोग पुग्नेछ।

मकरः सोचेका काममा अवरोध हुनसक्छ। झुटा आरोपको सामना गर्नुका साथै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। दिउँसो प्राप्त भएको राम्रो सन्देशले मन खुशी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः आफन्तले नै तपाईंको विरोध गर्ने दिन छ। लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। अपरिचित मानिसको साथ र सहयोग प्राप्त हुनसक्छ।

मीनः आफ्नो क्षमता बुझेर काम गर्नु राम्रो हुन्छ। अचानक रिस उठ्दा आइपरेको समस्याको समाधान आफैंले गर्नुपर्ने हुनसक्छ। शनिको प्रभावले देखिएको रिस र उदासपनलाई रोक्न आफैं सक्रिय हुनुपर्नेछ। अरुको प्रभावमा नपरी गरेको काम सफल बन्नेछ। परिवारको सहयोग आवश्यक देखिन्छ।

Previous Post

साईबाबाका केही अमर वाणीहरु

Next Post

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

सम्बन्धित खबर

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
आवाज

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आवाज

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

१८ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
Load More
Next Post
बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In