• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनको स्वार्थः बीआरआई मार्फत नेपाली बजारमा एकाधिकार जमाउने रणनीति

by
२२ मंसिर २०७९,
0
चीनको स्वार्थः बीआरआई मार्फत नेपाली बजारमा एकाधिकार जमाउने रणनीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) मार्फत नेपालमाथि आफ्नो वर्चश्वशाली अर्थतन्त्र, सर्तहरु र निहित स्वार्थहरु थोपर्न खोजेको तथ्य खुलेको छ ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले सूचनाको हक सम्बन्धी अधिकार प्रयोगगर्दै सम्झौता सार्वजनिक गर्न माग गरेका थिए । उनलाई सरकारले उपलब्ध गराएको सम्झौताको विवरणमा चीनको मनशाय र रणनीति बाहिरीएको हो ।

नेपाल र चीनबीच ५ वर्षअघि भएको बीआरआई सम्झौता ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयु)’ को पूर्ण पाठले सरकार र चीनले लुकाएका धेरै विषयको खुलासा भएको हो सम्झौताको अध्याय २ को दफा ३ मा व्यापार सम्बन्ध विस्तारको बारेमा रहेको छ ।

जसमा दुवै पक्षले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको संभाव्यता बारेमा सन् २०१७ भित्र अध्ययन गर्ने र संभव देखिएमा दुई पक्षको व्यापार र बजारलाई विस्तार गर्नका लागि सम्झौताका लागि वार्ता शुरु गर्ने उल्लेखित छ।

सम्झौतामा नेपालकोतर्फबाट तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि चीनका राजदूत यो होङले हस्ताक्षर गरेका थिए ।

त्यस समयमा नेपालमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल रहेका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार रहेको थियो ।

सो सम्झौतामा गरिएको हस्ताक्षरले विश्वको दोस्रो आर्थिक शक्ति रहेको चीनले नेपालमाथि स्पष्ट रुपमा प्रभुत्व निर्माण गर्न, नेपालमा आफ्नो मुद्रा सञ्चालन र आफ्नो बस्तु तथा सेवा नेपालमा शुन्य भन्सारमा बिक्री गर्न खोजेको देखिन्छ।

सन् २०१७ बीआरआईको ‘आपसी फाइदाको क्षेत्रहरुमा सहकार्यको प्रवर्द्धन’को नाममा नेपाल बजारमाथि एकताधिकार जमाउन खोजेको देखिन्छ । नेपालमा विभिन्न क्षेत्रबाट सम्झौता सार्वजनिक गरिनुपर्ने माग वृहत रुपमा उठे पनि त्यसलाई गोप्य नै राखिएको थियो । सम्झौतामा अपनाइएको गोप्यताको कारण त्यसमा विभिन्न पक्षबाट गम्भीर प्रश्न उठाएका थिए ।

नेपाल सरकारलाई सम्झौता सार्वजनिक गर्नका लागि के कुराले रोक्यो भन्न अहिलेसम्म खुल्न सकेको छैन । ‘रेलबे, सडक, नागरिक उड्डययन, विद्युती प्रशारणलाईन, सूचना र सञ्चारसहित सीमापार भौतिक परियोजनाको संयुक्त अध्ययन तथा प्रवर्द्धनलाई विस्तार गर्नका लागि पारवहन यातायात, बन्दोबस्ती प्रणाली, यातायात सञ्जाल, यातायात क्षेत्र सञ्जाल सुरक्षा र त्यस सम्बन्धित पूर्वाधारमा सहयोगलाई बढाउदै कनेक्टिभिटमा सहयोग सशक्त बनाउने’ दफा राखेको देखिन्छ ।

सन् २०१७ मा गरिएको सम्झौता पहिलो ३ वर्ष पुरा नभएर स्वत नवीरकण भएको छ । तर हालसम्म एउटा पनि परियोजना सञ्चालन हुन सकेको छैन । दुवै पक्षले तीन महिनाको सूचना दिएर सम्झौता भंग गर्न सकिने व्यवस्था गरिएको छ ।

दुवै सरकारले चाहेमा तीन महिनाको सूचना दिएर सम्झौता नवीकरण पनि गर्नसक्ने व्यवस्था गरिएको छ । त्यसैगरी दुवै पक्षलले सहमतिमा सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन वा परिर्तन गर्न सक्ने उल्लेख छ ।

सम्झौता गोप्य राखिएको विषयमा विभिन्न संघ संस्था तथा पारदर्शिताको क्षेत्रका काम गर्दै आएका व्यक्तिहरुले प्रश्न उठाउने गरेका छन् ।

Previous Post

नरसिंह हत्या प्रकरणः वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार १ बजे बस्दै

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post
काठमाडौं–५ मा एमालेलाई धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार १ बजे बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In