• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित

by
२५ बैशाख २०८१,
0
बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुरुङ्गा (झापा) । बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् ।

बुद्धशान्ति गाउँपालिका–१ मा यो कार्यक्रम लागू भएसँगै बायोग्यास प्रयोगकर्ता बढेको वडाध्यक्ष अनिल वाग्लेले बताए । वडाको दीर्घकालीन योजनाअन्तर्गत किसानलाई १० हजार अनुदान दिएपछि आर्थिक वर्ष २०८०/ ८१ मा बायोग्यास जडान गर्न किसान आकर्षित भएका हुन् ।

बुद्धशान्ति वडा नं १ ले पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै ऊर्जाका लागि हुँदै आएको खर्च कटौती पनि हुने र २० वर्षमाथि टिकाउ हुने गोबरग्यास निर्माणमा प्रतिप्लान्ट १० हजार अनुदान सहयोग गरेको हो ।

पशुपालक किसानलाई सुविधा होस् भनेर वडाले गाईभैँसीको ‘एआई’ सेवामा सहुलियत दिएको वडाध्यक्ष वाग्लेले बताए । कृत्रिम गर्भाधान सेवामा किसानको एक सय र बाँकी तीन सय वडाले सहुलियत दिइरहेको वडाध्यक्ष वाग्लेले बताए ।

वडा कार्यालयको अनुदान रकमको व्यवस्थापन, लोक कल्याण बायोग्यास कम्पनी र मुनाल बायोग्यास कम्पनीसँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबरग्यास प्लान्ट स्थापना गरिएका छन् । एक परिवार बराबर वार्षिक रूपमा २० देखि ३० हजारको ग्यास खपत हुने गरेको बताइएको छ ।

किसानको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा पनि अनुदानको व्यवस्था गरिने वडाध्यक्ष वाग्लेले बताए । घरघरमा बायोग्यास जडान गरिएसँगै सिलिण्डरको ग्यास खपत घट्ने मुनाल बायोग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताए ।

बायोग्यास प्रयोगमा किसानलाई दोहोरो फाइदा हुने बताउँदै उनले भने, “बायोग्यास प्रयोग गर्दा बिनालगानी लामो समयसम्म ग्यास प्रयोग गर्न सकिने र गोबरबाट कम्पोष्ट मल बनाउन सकिने हुँदा किसानलाई दोहोरो फाइदा हुन्छ ।”

विश्वमा बढ्दै गएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न बायोग्यास प्लान्टको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । कार्बन उत्सर्जनमा समेत सहयोग गर्ने बायोग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा किसानलाई फाइदा पुग्ने नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

लोक कल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यलय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत कुल २१ लाख २४ हजारको लागतमा २९ घरमा बायोग्यास स्थापना भइरहेका छन् ।

गोबरग्यास प्लान्ट स्थापना गर्न वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन सङ्कटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताए । वडाले राम्रो काम गरेकाले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

Previous Post

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

Next Post

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In