• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालोपत्र गरिएको सडकमा चार महिनामै घाँस उम्रियो

by
१७ बैशाख २०८१,
0
कालोपत्र गरिएको सडकमा चार महिनामै घाँस उम्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कालोपत्र गरेको चार महिनामै सडकमा घाँस उम्रिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस (दुबो) उम्रिएको हो ।

सडकका विभिन्न भागमा कालोपत्रसमेत उप्किन थालको छ । निर्धारित समयभन्दा निकै ढिलोगरी निर्माण भएको सडक गुणस्तरहीनसमेत बनेको छ । सडकमा छोटो समयमै भत्किँन र घाँस उम्रिन थालेपछि स्थानीय चिन्तित छन् ।

कालोपत्र गरिएको सडकको बीच भागमा घाँस उम्रिएपछि स्थानीय आक्रोशित बनेका छन् । वर्षैँदेखि हिलो र धुलो भएको सडकमा आवतजावत गरिरहेका स्थानीय सडक कालोपत्र भएपछि खुसी भएका थिए । कालोपत्र गरिएको चार महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीय कृष्णप्रसाद देवकोटाको आरोप छ ।

उनले भने “सडक निर्माणका क्रममा नै विभिन्न त्रुटि देखिएको थियो, बेस र सब बेस मिलाउँदा राम्रोसँग काम भएको देखिएन्, त्योबेला हामीहरुले आवाज उठाउँदा कसैले पनि सुनेन् ।”

सडक कालोपत्र भइरहेका समयमा सम्बन्धित निकायको बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको स्थानीयकोे आरोप छ । ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहीकै कारण सडकको छेउछाउदेखि बीच भागमा घाँस उम्रिन थालेको स्थानीय कमल न्यौपानेले बताए । न्यौपानेले भने “सडक निर्माणका क्रममा काम गुणस्तरहिन भइरहेको छ भनेर हामीले जनप्रतिनिधिलाई खबर ग¥यौँ तर उहाँहरु बेखबर हुनुभयो ।”

प्राविधिक गड्बडीका कारणले नै सडक गुणस्तरहिन भएको लम्कीचुहा–३ का धर्मराज तिमिल्सिना बताउनुहुन्छ । “सुरुको समयमा बेस हालेको दुई/तीन महिनाभित्र कालोपत्र गर्नुपर्ने हो, त्यो गरिएन, बेस हालेको १७/१८ महिनापछि कालोपत्र गरिँदा यो समस्या आएको हो”, तिमिल्सिनाले भने ।

लम्कीचुहा–३ का वडाध्यक्ष लवबहादुर शाहीले सडक निर्माणमा केही त्रुटि भएको बताए । योजनाको आगत अनुमानअनुसार गुणस्तरीय काम गर्न आफूले ठेकेदारलाई ताकेता गरिरहेको बताए।

नगरउपप्रमुख जुना चौधरीले कालोपत्र गरेको छोटो समयमै सडकमा घाँस उम्रिएको र कालोपत्रसमेत उप्किन लागेकाले सड्कको अनुगमन गरेर गुणस्तर जाँचका लागि नमुना ल्याबमा पठाइएको बताए ।

नगर प्रमुख सुशीला शाहीले मापदण्डअनुसार सडक निर्माण नभएको पाइए योजनाअनुसारको रकम भुक्तानी नहुने बताईन। लम्कीचुहाका इञ्जिनियर प्रशान्त अधिकारीले सो सडकको निर्माण गुणस्तरहिन भएको बताए । उनले भने, “सडक कालोपत्र गर्मीका समयमा हुनुपर्ने हो तर भएन ठेकेदाले पुसको अन्तिममा शीतलहर परिरहेका समयमा नै गर्नु पहिलो त्रुटि देखिन्छ ।”

एक हजार दुई सय मिटर लम्बाइ रहेको उक्त सडक निमार्णको जिम्मा सुलभ एण्ड सुस्मीता कन्ट्रक्सन प्रालिले पाएकोे थियो । सुदूपश्चिम प्रदेशको रु ६३ लाख २३ हजार छ सय ३० मा लागत सम्झौता भएको सडक निर्माणको सम्झौता २०७८ कात्तिक १५ गते भएको थियो ।

Previous Post

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

Next Post

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In