• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

मेषः आज कामको सुरुवात गर्नु राम्रो हुन्छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग व्यवहार गर्दा सोच्नु राम्रो हुन्छ।

वृषः आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। आम्दानी भन्दा खर्च बढी हुने हुँदा परिवारमा विवाद हुनसक्छ। मनमा खुशी बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ।

मिथुनः आफ्नो क्षमता नबुझ्दा समस्या झेल्नुपर्ने हुनसक्छ। खानपानमा ध्यान दिनुपर्नेछ। रोगको जोखिम बढ्नसक्छ। रोजगारीको अवसर मिल्नेछ। स्वदेशमै रोजगारीका विकल्प देखिने छन्। साथीको सहयोग राम्रो प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः दैनिकी सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मान्यजनको आज्ञा लिएर काम गरेमा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः नयाँ साथीसँगको संगतले दिन रमाइलोसँग बित्नेछ। आफूले गर्न खोजेको काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। विदेशको आकर्षणले मन विथोलिने छ। परिवारको साथ मिल्नेछ।

कन्याः श्रमको फल प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। लगानीको क्षेत्र सोचेजस्तो नहुने जोखिम छ। गणेशको सम्झना गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुलाः धनलक्ष्मी योग परेको छ। कला प्रदर्शनमा हिम्मत गरेमा उत्कृष्ट हुने दिन छ। राम्रो कामको थालनी गर्नु भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको मन बुझाउन नसक्दा सम्बन्धमा खटपटी हुनसक्ने जोखिम छ।

वृश्चिकः समय सामान्य छ। अरुको सेवामा भुल्नुभन्दा आफ्नो ख्याल गर्नुपर्ने समय आएको छ। खानपान र व्यायाममा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले खुशी दिनेछ। समाजमा नाम, दाम र इनाम मिल्नेछ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

मकरः दिन सामान्य राम्रो छ। धन खर्च गर्दा लगानी डुब्ने खतरा देखिन्छ। लगानीको फल अरुले लिने जोखिम भएकाले सचेत हुनु राम्रो हुन्छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनु पर्नेछ। परिवारले भने सहयोग गर्नेछन्।

कुम्भः दैनिकी सहज छैन। शनिदेव तपाईंको हितमा छैनन्। जन्मकुण्डलीमा शनि ३, ६ र ११ स्थानमा भए मन खुशी हुनेछ। यसले उन्नति र प्रगति गर्नेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मीनः दिन सामान्य छ। मान्यजनले नै अपमान गर्ने जोखिम हुनसक्छ। लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। मर्यादामा बस्नु राम्रो हुनेछ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ।

Previous Post

कागतीः छाला सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी

Next Post

आज इलाम र बझाङमा उपनिर्वाचन

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
आज इलाम र बझाङमा उपनिर्वाचन

आज इलाम र बझाङमा उपनिर्वाचन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In