• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    फेरि महँगियो अमेरिकी डलर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेभित्र ओली र विद्याको लडाईं, ओलीविरुद्ध जुर्मुराउँदै कार्यकर्ता

by
१४ बैशाख २०८१,
0
एमालेभित्र ओली र विद्याको लडाईं, ओलीविरुद्ध जुर्मुराउँदै कार्यकर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी के फेरि अब सक्रिय राजनीतिमा आउछिन् त भन्ने विषय अहिले राजनीतिक वृतमा चर्चा र चासोको विषय बन्न पुगेको छ । सोमबार नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको ७५औं वर्ष पुगेको अवसरमा आयोजना गरेको हिरक जयन्तीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले के अब उनी राजनीतिमा सक्रियता देखाउन चाहेकी हुन् भन्ने प्रश्न उब्जाएको छ ।

कार्यक्रममा उपराष्ट्रपतिको कम्युनिष्टहरुप्रतिको चासो र एकताको विषयले सबैको ध्यान केन्द्रीत गरेको छ । दलीय राजनीतिबाट माथि उठेर दुई कार्यकाल राष्ट्रप्रमुख भइसकेकी भण्डारीले देखाएको अमुख दलप्रतिको चासोले उनको राजनीतिक सक्रियता बारे चर्चा सुरु भएको हो । एमालेकी पूर्वउपाध्यक्ष रहिसकेकी भण्डारीलाई एमालेभित्र कै केही नेताहरुले उनलाई पुनः राजनीतिमा ल्याउन खोजेको देखिन्छ ।

त्यसो त, पार्टीभित्र गुटउपगुट र दुई धार रहेको कुरा एमालेको प्रथम प्रदेश अधिवेशनबाट छताछुल्लै देखिएको छ । त्यतिबेलै एमालेमा भण्डारीलाई ल्याउने कुरा चर्चामा आएको थियो । एमालेभित्रका एकाथरी नेताहरुले अध्यक्ष ओलीको विकल्प खोेजेको राजनीतिका जानकारहरुको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीलाई फेरि सक्रिय राजनीतिमा प्रवेश गर्न संवैधानिक हिसाबले बाधक नदेखिएपनि नैतिक रुपमा भने उनलाई अप्ठ्यारो छ । राष्ट्रप्रमुख भएर सात वर्ष मुलुकको अभिभावकत्व ग्रहण गरेको व्यक्ति फेरि कुनै दलीय राजनीतिको दलदलमा पर्न नहुने अधिकांशको बुझाइ छ ।

यद्यपी, उनलाई राजनीतिमा आउन कसैले नरोकेपनि एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीलाई एमालेमा प्रवेश गराउन इच्छुक देखिदैनन् । यसअघि नै पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउनभन्दा राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएका थिए । त्यसैले, सोमबार हिरक महोत्सव पारेर एमालेले भण्डारीलाई दिएको गणतन्त्र गौरव सम्मान कतै भण्डारीलाई सक्रिय राजनीतिमा नआई सम्मान लिएर बस्नुस् भन्ने अध्यक्ष ओलीको चाहना त हाईन भन्ने आशंका समेत उब्जेको छ । यता, एमालेका केही पदाधिकारी तहका नेताहरु समेत भण्डारीलाई राष्ट्रपतिको गरिमा कायमै राख्न र राजनीतिमा नआउन सुझाब दिन्छन् ।

राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आएको देखिदैन । पूर्वराष्ट्रपति रामवरण यादवपनि कुनै राजनीतिक दलमा सक्रिय छैनन् । यद्यपी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भने सक्रिय राजनीतिमा आउछिन् वा आउदिनन् त्यो भने आगामी राजनीतिक घटनाक्रमले देखाउने नै छ ।

Previous Post

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

Next Post

मटिहानी आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

सम्बन्धित खबर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फिचर-ब्यानर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

१३ जेष्ठ २०८३,
बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका
खेलमैदान

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

१३ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

फेरि महँगियो अमेरिकी डलर

१३ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ जेष्ठ २०८३,
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
Load More
Next Post
मटिहानी आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

मटिहानी आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In