• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

by
७ बैशाख २०८१,
0
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेल ब्रिजका पाताहरू सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए। पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए। पुलका निम्ति रु तीन करोड ८१ लख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभई भारत , नेपाल र चीन जोड्ने सडकको महत्त्वपूर्ण संरचना हो ।

एक सय १८ किलोमिटर लामो जाजरकोट– डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

Previous Post

सिन्धुपाल्चोकमा बस दुर्घटनाः तीनको मृत्यु, ५२ जना घाइते

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३२ असार २०८३,
विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
आर्थिक

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

३२ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३२ असार २०८३,
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
आवाज

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

३२ असार २०८३,
Load More
Next Post
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In