• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

by
७ बैशाख २०८१,
0
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको शपथ लिँदै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारी। तस्बिर : सिद्धराज भट्ट/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशका प्रमुख नजिर मियाँले उनलाई बिहीबार साँझ धनगढीस्थित आफ्नै कार्यालयमा मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ खुवाए। मियाँले नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

२०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेकपा एकीकृत समाजवादीबाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेश सभामा संसदीय दलका नेता छन्।

उनी २०७० सालमा नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए। तत्कालीन नेकपा विभाजनका वेला उनी एकीकृत समाजवादीमा लागेका थिए।

अछामको मंगलसेनमा २०३४ मा जन्मिएका सोडारीले शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्।

Previous Post

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

Next Post

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

सम्बन्धित खबर

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
आवाज

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

३२ असार २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आवाज

सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

३२ असार २०८३,
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
आवाज

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

३२ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

३२ असार २०८३,
पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
Load More
Next Post
संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In