• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिन्धुपाल्चोकमा बस दुर्घटनाः तीनको मृत्यु, ५२ जना घाइते

by
७ बैशाख २०८१,
0
सिन्धुपाल्चोकमा बस दुर्घटनाः तीनको मृत्यु, ५२ जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस अहिले बिहान सोढे सात बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे र धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Previous Post

आईपीएलमा मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

Next Post

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सम्बन्धित खबर

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

३२ असार २०८३,
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
आवाज

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

३२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३२ असार २०८३,
विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
आर्थिक

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

३२ असार २०८३,
Load More
Next Post
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In