• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

by
२० चैत्र २०८०,
0
इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था- वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा पाँच कर्मचारीको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारको सञ्चार कार्यालयका प्रवक्ताका अनुसार मृत्यु हुनेमा पोल्यान्ड, अस्ट्रेलिया, बेलायत र एक प्यालेस्टिनी नागरिक रहेका छन् । इजरायलले उक्ता घटनाप्रति दुःख व्यक्त गर्दै विस्तृत विश्लेषण गरिरहेको बताएको छ ।

वर्ल्ड सेन्ट्रल किचेनले खाद्य अभाव झेलिरहेकाहरुलाई खाद्यान्न र तयारी खाजा उपलब्ध गराउँछ। वर्ल्ड किचनले गत महिना जारी गरेको विज्ञप्तिमा पछिल्ला १ सय ७५ दिनमा चार करोड २० लाख खाजा उपलब्ध गराएको जनाइएको छ । हेइटीमा भएको भयानक भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न र भान्छे पठाएर शेफ होजे एन्ड्रेसले सन् २०१० मा वर्ल्ड सेन्ट्रल किचेन प्रारम्भ गरेका थिए ।

स्थापनायता सो संस्थाले प्राकृतिक प्रकोपबाट प्रभावित समुदाय, अमेरिकी सीमामा रहेका आप्रवासी, कोरोना महामारीका बेला स्वास्थ्यकर्मी तथा युक्रेन र गाजामा युद्ध पीडितहरूलाई खाद्यान्न र तयारी खाजा उपलब्ध गराउँदै आएको छ ।

Previous Post

टर्कीको स्थानीय चुनावमा राष्ट्रपति एर्दोगानलाई झट्का

Next Post

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

सम्बन्धित खबर

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
आर्थिक

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

१० जेष्ठ २०८३,
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
आवाज

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

१० जेष्ठ २०८३,
नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ
समाचार

नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

१० जेष्ठ २०८३,
Load More
Next Post
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In