• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली लाइसेन्स प्रकरणः थप अनुसन्धानमा ‘साँठगाँठ’ बाधक

by
१५ चैत्र २०८०,
0
लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको अनियमिततामा थप अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनको अवज्ञा भएको छ। प्रधानमन्त्री दाहालले यस प्रकरणमा थप अनुसन्धान गरी गहिराइमा पुग्न दिएको निर्देशन कार्यान्वयन नगरिएको हो।

यातायात व्यवस्था विभागले गरेको छानबिनमा आर्थिक प्रलोभनमा परी एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको थियो। त्यसपछि विभागले यस प्रकरणमा थप अनुसन्धान गर्न विभिन्न निकायलाई सुझाएको थियो।

विभागका महानिर्देशक उद्धव रिजालले प्रधानमन्त्रीको निर्देशन पालना नभएको स्विकारेका छन्। ‘हो, प्रधानमन्त्रीज्यूले त्यही बेला थप अनुसन्धान गर्न निर्र्देशन दिनुभएको हो। सोहीअनुरूप हामीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई समेत चारवटा पत्र लेख्यौं, ब्युरोका अधिकारीलाई भेटेर अनुरोध गर्यौं तर अहिलेसम्म छानबिनमा तदारुकता देखाइएको छैन,’ रिजालले भने।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पनि महानिर्देशक रिजालले यस विषयमा जानकारी गराइसकेका छन्। रिजालले मन्त्री महासेठलाई नक्कली लाइसेन्स वितरण प्रक्रिया र त्यसमा संलग्न कर्मचारीको विवरण जानकारी गराए पनि उनले थप छानबिनमा खासै चासो देखाएका छैनन्।

‘नक्कली लाइसेन्स वितरणजस्तो गम्भीर अपराधमा मुछिएका कर्मचारीमाथि अहिलेसम्म थप अनुसन्धान नहुनुले यस प्रकरणमा मन्त्रालयका अधिकारीको पनि कहीँ न कहीँ साँठगाँठ रहेको छ कि भन्ने आशंका उत्पन्न भएको छ,’ मन्त्रालयका एक सहसचिवले भने।

महानिर्देशक रिजालका अनुसार विभागले थप अनुसन्धानका लागि सिआइबीलाई अनुरोध गर्दै माघ १४ गते पहिलोपटक पत्राचार गरेको थियो। त्यसपछि माघ २३ र २५ गते पनि सोही बेहोराको पत्र पठाइएको थियो। विभाग माघ २९ गते पनि सिआइबीलाई थप अनुसन्धानका लागि भन्दै पत्राचार गरेको थियो।

विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएकोे छ। यस अवधिमा यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार लाइसेन्स कार्डमा नम्बर मात्रै राखिएको छ। आवश्यक परेका बेला अन्य विवरण भरेर बिक्री गर्न यसो गरिएको स्रोतको दाबी छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

Previous Post

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In