• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोरोनाका दश संक्रमितको गम्भीर अवस्थामा उपचार हुँदै, समुदायस्तरमा फैलिएको आशंका

by
१५ चैत्र २०८०,
0
बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं उपत्यकामा गम्भीर अवस्थाका कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जना सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए। उनीहरु सबै जेष्ठ नागरिक हुन् ।

मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीमा जाँच गर्दा कोभिड १९ पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरुको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताउँदै एक चिकित्सकले चार जनाको अहिले पनि आईसीयूमै उपचार जारी रहेको जानकारी दिए । चिकित्सकहरुले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन र खोप लगाउन सर्वसाधारणमा अपिल गरेका छन् ।

कोभिड संक्रमितहरु सिकिस्त भइरहेको भए पनि यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले सबैलाई आईसीयूमै राखेर उपचार गर्नुपरेको जानकारी दिँदै केही बिरामी दमजस्ता दीर्घरोगबाट पनि पीडित रहेको बताए । अस्पतालमा मौसमी रुघाखोकी लागेको भनेर आउने बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भइरहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकासहितका केही स्थानमा केही सातायता कैयौँ मानिसलाई मौसमी रुघाखोकी लागेको र निको हुन लामो समय लाग्ने देखिएकाले कोभिड समुदायस्तरमा कायमै रहेको अनुमान आफुरुको रहेको डा। बसौलाको भनाइ छ ।
कोरोना संक्रमण पुनः देखिन थालेपछि स्पास्थ्य मन्त्रालयले खोप नलगाएका वा लगाएर पनि छ महिनाभन्दा बढी भएका व्यक्तिलाई कोभिडको अतरिक्त मात्रा खोप लगाउन आग्रह गरेको छ।

डा।बसौलाले शुक्रराज ट्रपिकल अस्पतालको आकस्मिक कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘यो निस्शुल्क हो, त्यसैले खोप लगाउन हामी आह्वान गर्छौँ।’

सरकारले आगामी वैशाखभित्र थप १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर २८ जनामा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण छ। तर परीक्षण गराउने क्रम घटेको हुनाले र समुदायमा जटिल सङ्क्रमण नभएका सङ्क्रमितहरू पनि भएको हुन सक्ने भएकाले वास्तविक सङ्ख्या बढी हुन सक्ने मन्त्रालयको अनुमान छ ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत चार वर्षमा नेपालमा कोभिडका कारण १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Previous Post

बजेट अभावले नगर अस्पतालको काम रोकियो

Next Post

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
तिहारमा आपराधिक घटना कम, सवारी दुर्घटना बढी– प्रहरी

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In