• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डा. स्याम्युअल जोनसनको सफलता

by
११ चैत्र २०८०,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलायतमा अठारौँ शताब्दीलाई बौद्धिकताको स्वर्ण युग मानिन्छ । यस युगका साहित्यिक नेता थिए प्रख्यात आलोचक, निबन्धकार, पत्रकार, उपन्यासकार, कवि तथा लेखक डा. स्यामुयल जोनसन । उनले अँग्रेजी भाषाको शब्दकोष तयार पारेका थिए ।

उनका बाबु पुस्तक बेच्थे । स्याम्युअलसँग ज्यादै कम कपडा थियो । त्यसैले उनलाई आफ्नो मोटो शरीरमा सना साइजका कपडा लगाउन धेरै मुश्किल पथ्र्याे । बाल्यकालमा भएको बिरामीको कारण उनको अनुहार विकृत भएको थियो भने एउटा आँखा सदाको लागि गुमेको थियो ।

बाल्यकालदेखि नै जोनसनलाई पढ्न र लेख्नमा ठूलो रुचि थियो । उनी पुस्तकको ज्ञान स्पन्जले पानी सोसेजस्तै गरी सोसेर लिन्थे । १९ वर्षको उमेरमा उनी अक्सफोर्ड गए । त्यहाँ उनी धेरै कक्षाहरुमा जाँदैनथे, कारण– उनका जुत्ताहरु फाटेका थिए । एकपटक उनका साथीहरुले उनको ढोकामा नयाँ जुत्ता राखिदिए तर स्वाभिमानी जोनसनले यो स्विकार गरेनन् । आखिरमा पैसाको अभावका कारण उनी विना डिग्री अक्सफोर्डबाट फर्केर आए । अक्सफोर्डबाट फर्केपछि जोनसनले १७३६ मा एउटा स्कुल खोले तर त्यो स्कुलमा ३ जना मात्रै आए ।

सफलताको खोजीमा उनी लन्डनतिर लागे । त्यहाँ पत्रकारको रुपमा काम गरे । अर्कैको नामबाट पुस्तक लेखेर जसरी तसरी आफ्नो पेट पाल्थे । आफ्नो पत्रिका, लेख, कविता तथा समालोचनाको कारण उनी प्रतिष्ठित भएका थिए । प्रतिष्ठित मात्रै पेट भरिन्न । जोनसनले जीवनभर गरिबीसँग संघर्ष गरे र दमको रोगसँग पनि । ८ वर्षसम्म उनले अँग्रेजी शब्दकोष तयार गर्न दिनरात मेहनत गरे । यो शब्दकोषले जोनसनको भाग्य त बदल्यो नै, अँग्रेजी, भाषाको ढाँचालाई पनि बदलेर छाड्यो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

कन्सर्ट हल आक्रमणकारीलाई ‘नाजीहरू’सँग तुलना : पुटिनले भने- तिनीहरु युक्रेनतर्फ भाग्दैथिए

Next Post

प्रोत्साहनः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

प्रोत्साहनः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In