• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत १० गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। माया प्रेम बढ्ने समय छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ।

वृषः समय सामान्य छ। यात्रामा सचेत बन्नु राम्रो हुन्छ। तीव्र सवारी नकुदाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ। ठुलो लगानी नगरेको राम्रो हुन्छ।

मिथुनः दिन राम्रो छ। रोकिएको काम बन्नेछ। लामो यात्राको योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

कर्कटः समय राम्रो छ। सांस्कृतिक र धार्मिक कार्यमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। अप्ठेरो अवस्थामा उचित निर्णय लिनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा खुशी मिल्नेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कन्याः दैनिकी सामान्य छ। बजारको खानपानमा रमाउँदै गर्दा सचेत हुनुपर्ने देखिन्छ। यात्रा जोखिम हुनसक्छ। आफन्तसँगको भेटले मन भने खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः समय राम्रो छ। तपाईंको कामको चर्चा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। सोचेका काम गर्दा फाइदा हुन्छ। तपाईंको बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। नयाँ लुगामा बढी खर्च हुनेछ। सामान हराउने जोखिम रहेकाले सचेत भएको राम्रो हुन्छ। अभिभावकको माया प्राप्त हुनेछ। आफूभन्दा ठुलाले सहयोग गर्ने दिन छ।

धनुः दिन राम्रो छ। काम गरेर अरुलाई लोभ्याउनुपर्ने समय छ। अतिथि बनेर सम्मान प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा मान बढ्नेछ। साथीभाइको साथ र सहयोग रहन्छ।

मकरः दिन सामान्य छ। आज अधिकारका लागि आन्दोलन गर्नुपर्ने दिन हो। यात्रा सफल हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भः साथीसँगको भेट रमाइलो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ।

मीनः नयाँ ज्ञानको अवसरका लागि ढोका खुल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। परिवारको साथ मिल्नेछ। मन खुशी हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ।

Previous Post

सन्त कबीरका केही अमर वाणीहरु

Next Post

जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
जलवायु परिवर्तनबाट हुने हानी नोक्सानीको मुद्दा पेचिलो बन्दै

जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In