• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौँः कोरिया

by
९ चैत्र २०८०,
0
नेपालमा वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौँः कोरिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय शुक्रबार भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।

पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे । पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरू स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानूनी अड्चन हटाउन लागिएको जानकारी दिए ।

मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गरे । संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे । ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुष्चक्र पनि भाग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुसरण गर्नुपर्ने धेरै कुरा छन् ।’

राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोजगारी प्रणाली ९इपीएस० लाई निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए । कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए ।

नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे । हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सात वटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो ।

नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयतन बढाउन चाहेको जानकारी राजदूतले दिए ।

आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानूनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन आग्रह गरे ।

कोरियाले नेपालमा धेरै धन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौँ ।’ नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने उनको चासो थियो ।

राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरूका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए

Previous Post

इलामका किसान सुपारी खेतीप्रति आकर्षित

Next Post

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भुटान भ्रमणमा

सम्बन्धित खबर

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?
समाचार

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

३ जेष्ठ २०८३,
आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए
समाचार

आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

३ जेष्ठ २०८३,
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड
फिचर-ब्यानर

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

३ जेष्ठ २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भुटान भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भुटान भ्रमणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In