• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदमा कांग्रेसको छटपटी, रविकै खेदो खनेर सकिदै !

by
९ चैत्र २०८०,
0
संसदमा कांग्रेसको छटपटी, रविकै खेदो खनेर सकिदै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्षको वेञ्चमा धकेलिएको नेपाली कांग्रेसको आजभोलिको दैनिकी संसद अवरोध गर्ने बनेको छ भन्दा फरक नपर्ला । नयाँ समिकरण बनेपछि विपक्षी बेञ्चमा धकेलिन बाध्य भएको कांग्रेस संसद बैठकमा दिनहुँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको छ ।

संसद बैठक सुरु हुन साथ कांग्रेस सदनमा उभिएर सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ, जुन घटनाले मंगलबार संसदमा प्रधानमन्त्रीको प्रश्नोउत्तर रहेको दिनपनि निरन्तरता पायो । सूर्यदर्शन सहकारीको बचतकर्ताहरुको रकम घोटाला गरेको प्रकरणमा मुद्धा चलिरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेको भन्दै कांग्रेसले लामिछानेको राजीनामा माग गरेको हो ।

गृह जस्तो महत्वपूर्ण मन्त्रालय सम्हालिरहदा यसले प्रहरीको अनुसन्धानमा प्रभावित पार्न सक्ने कांग्रेस नेताहरुको ठम्याइ छ । मंगलबार प्रधानमन्त्रीले समेत चित्तबुझ्दो जवाफ नदिएका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा नदिदासम्म संसदमा यो विषयले निरन्तरता पाइरहने कांग्रेस नेताहरुको भनाइ छ ।

नयाँ गठबन्धन बनेको दुई साताको अवधिमा अहिलेसम्म ७ पटक प्रतिनिधि सभाका बैठकहरु बसेको छ् ती अधिकांश बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्न छोडेको छैन । गत शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धि ऐनको संसोधन विद्येयक प्रस्तुत गर्ने तालिका थियो तर कांग्रेसले लामिछानेको राजीनामा माग गर्दै संसदको वेल घेराउ नै गरेर बैठक अघि बढ्न दिएन ।

त्यसो त, एमाले–माओवादी सहितको नयाँ गठबन्धन बन्दै गर्दा कांग्रेसले यो गठबन्धन ढलाउन रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर दिएको तर रास्वपाले अस्विकार गरेको चर्चा राजनीतिक वृतमा सुनिन्छ । रास्वपाले कांग्रेसलाई साथ नदिएकै कारण कांग्रेस नेताहरु अहिले रवि लामिछानेको विरुद्धमा लोगेको कतिपयको तर्क छ । कांग्रेसले सत्ताबाट बाहिरिनु परेको छटपटीले संसद अवरोध गरेको सत्तापक्ष दलहरुको भनाइ छ ।

मंहगी, बेरोजगारी, किसानका पिडा, लघुवित्त पिडित, भ्रष्टाचार लगायतका अनेकौं आम जनसवालका विषयमा संसदमा छलफल गर्नुको साटो कांग्रेस सबै कुरालाई थाँती राखेर लामिछानेको विरुद्ध लागेको कतिपयको तर्क छ । प्रतिपक्षमा बस्नुपर्दाको रिस कांग्रेसले लामिछाने माथि खनाएको र परिपक्क भनिएको कांग्रेसले आलोकाचो व्यवहार देखाएर संसदका काम कारबाहीलाई प्रभावित पार्न खोजेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

संसदीय व्यवस्थामा सदन प्रतिपक्ष र सरकार सत्तापक्षको हुन्छ । सरकारले प्रभावकारी काम नगरे प्रतिपक्षले सदनमार्फत खबरदारी गर्ने गर्छ । तर संसदीय व्यवस्थाको सुन्दर पक्षलाई सदुपयोग गरेर कांग्रेसले जनताका मुद्दामा ध्यान पु¥याउन नसकेको राजनीतिका जानकारहरुको बुझाइ छ ।

Previous Post

‘महिला न्यायाधीश विवादरहित निर्णय गर्ने ल्याकत राख्छन्’

Next Post

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In