• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्टेफन किङको सफलता

by
९ चैत्र २०८०,
0
स्टेफन किङको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डरलाग्दा उपन्यासका (हाँरर) राजा स्टेफन किङका दुई करोड पचास लाखभन्दा धेरै पुस्तकहरु बिक्री भइसकेका छन् । उनी पहिलो लेख कबने जसका तीन पुस्तकहरु एकैसाथ न्यूयोर्क टाइम्स बेस्टसेलर लिस्टमा थिए । चालिस वर्षको उमेरमा उनले वार्षिक एक करोड डलर कमाइहेको थिए । यो सफलता प्राप्त गर्नुअघि भने स्टेफन किङले धेरै कठिनाइ झेले ।
कोठाभाडा तिर्न पैसा नहुनाले उनी ट्रेलरमा बस्ने गर्थे । बिल तनिरेकाले फोन कम्पनीले उनको फोनको लाइन काटिदियो ।
एकदिन किङको मनमा सिन्ड्रेलाको प्रसंगमा अलौलिक शक्ति भएकी एउटी केटीको कहानी लेख्ने विचार आयो । तर केही पेज लेखेपछि लोकप्रिय हुँदैनजस्तो लाग्यो र उनले ती लेखेका पानाहरु फोहरको टोकरीमा फालिदिए । उनकी पत्नीले टोकरीबाट ती पानाहरु निकालेर किङलाई कहानी पूरा गर्न प्रोत्साहन गरिन् । किङले उपन्यास पूरा भएपछि भने, ‘यो संसारकै घटिया उपन्यास हुनेछ ।’ आफ्ना पहिलेका उपन्यासझैँ यसलाई पनि उनले डबलडे प्रकाशनमा पठाइदिए तर उनलाई यो उपन्यास छापिन्छ भन्ने झिनो आशा पनि थिएन ।
१९७३ मा डबलडेले क्यारी नामक यो उपन्यास प्रकाशित ग¥यो र किङलाई ४०० डलर थियो । ६ महिनापछि एउटा पेपरब्याक प्रकाशकले २ लाख डलरमा सो उपन्यास किने । त्यसपछि किङको भाग्यको सितारा चम्कियो । यो कहानी त्यो व्यक्तिको सफलताको हो जसले गरिबी र कठिन परिस्थितिको सामु हार मानेनन् । अनि ती पत्नीको पनि जसले मुश्किल परिस्थितिमा आफ्ना पतिको हौसला बढाइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

छ महिनापछि हिउँदे वर्षा, किसान खुसी

Next Post

मातृभूमिप्रति श्रद्धाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

मातृभूमिप्रति श्रद्धाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In