• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिलाहरुमा देखिने सेतो पानी बग्ने समस्याको समाधानमा खानपानको महत्व

by
२७ फाल्गुन २०८०,
0
खाना पच्दैन, कसरी सुधार्ने पच्ने यन्त्र ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्वेद प्रदर (सेतो पानी बग्ने) अधिकांश महिलाहरुमा हुने गर्दछ । तर प्रायः महिलाहरुले जानकारीको अभाव तथा लाजको कारणले यो रोग लुकाउने वा वास्ता नगर्ने गर्दछन् । सही उपचारद्वारा यो रोग सजिलै निको हुने गर्छ । सामान्यतया योनीबाट बग्ने सेतो पानी तुलनात्मक रुपमा धेरै बहन थालेमा यसलाई श्वेत प्रदर भनिन्छ ।
बेलैमा उपचार गरेको खण्डमा यो रोग निको हुने गर्दछ अन्यथा यसले जटिल समस्या उत्पन्न गराउँछ । यसैले योग, ध्यान, भोजनबाट यस रोगको उपचार हुनसक्छ ।

खानपानको तरिका
शरीरलाई आवश्यक भिटामिन मिनरल्सहरु आपूर्ति गर्नको निम्ति फलफूल, सलाद र तरकारीहरु प्रशस्त खानुपर्दछ ।
– फलफूलमा स्याउ, नास्पाती, अंगुर, आरु, जुनार, सुन्तला, भुइँकटहर आदि खान सकिन्छ ।
– यो समस्यामा लाभ गर्ने तरकारी रामतोरिया (भिण्डी) हो । भिण्डीलाई यसको बियाँसँगै उमालेर खानु हितकर मानिन्छ ।
– १० वटा मूलाको पात (सुकेको)लाई ३ गिलास पानीमा उमालेर नुन मिसार दैनिक २ पल्ट पिउनु लाभदायक हुन्छ ।
– त्यस्तै दैनिक १० ग्राम मेथीको सेवन गर्नु पनि यो समस्यामा उत्तम मानिन्छ ।
– पानी र फलफूलको जूस पिउँदै गर्नुपर्दछ ।
– चिया, कफी, तारेका भुटेका र बजारिया खानाले हानी गर्ने हुँदा यस्ता खाना खान बन्द गर्नुपर्दछ ।
– सेतो चामल मैदा चिनी नुन आदिको सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

गुणको चिनारीः एक प्रेरक प्रसङ्ग

Next Post

पटकपटक खाइरहनु शरीरका लागि हानिकारक

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
स्वस्थ शरीरका लागि अपनाउनुहोस् यी टिप्स !

पटकपटक खाइरहनु शरीरका लागि हानिकारक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In