• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पटकपटक खाइरहनु शरीरका लागि हानिकारक

by
२७ फाल्गुन २०८०,
0
स्वस्थ शरीरका लागि अपनाउनुहोस् यी टिप्स !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक स्वास्थ्य विज्ञानको पक्षमा पैरवी गर्नेहरु दिनमा धेरै पटक खानुलाई मानसिक तनावको उपचार भन्दछन् । कतिपय विज्ञहरु वृद्धत्व सँगसँगै पटकपटक खाइरहने बानी राम्रो भनी सल्लाह दिन्छन् । डाक्टरहरु मधुमेहको रोगीले पेटमा भोक बढ्न दिनुहुन्न, त्यसैले दर्जनौँ पटक खाइरहनु पर्छ भन्ने सल्लाह दिन्छन्, तर आयुर्वेदका आचार्यहरु यसभन्दा भिन्न मत राख्छन् । उनीहरु भन्छन्— पटकपटक खाइरहनु स्वास्थ्यका लागि घातक बानी हो । त्यसैले, हरेक व्यक्तिले आहार संयमसम्बन्धी निश्चित नियमको पालना गर्नुपर्दछ ।

मनुष्यबाहेक सम्पूर्ण पशुपंक्षी पेट भरिएपछि भोक नलागुन्जेलसम्मका लागि खानेकुरा हेर्दैनन् जब कि बुद्धिविवेकयुक्त मानिस भने यस विषयमा अज्ञानग्रस्त छ किनकि धेरैजसो व्यक्ति पटकपटक खाइरहनुलाई खुशी जीवन मान्दछन् । समयको पर्वाह नगरी पटकपटक खाने प्रवृत्तिले पेटभित्र पार्ने असर हेर्ने वैज्ञानिकहरु बेरियम एक्स–रेको प्रयोग गर्छन् । उक्त एक्स–रेद्वारा पत्ता लगाइएअनुसार भोक नलागेको बेला या अरु बेलामा पनि पटकपटक खाइरहने गर्दा जुन खानेकुरा साढे तीन घण्टाभित्र पचेर आमाशयबाट आन्द्रातर्फ अगाडि बढ्नुपर्ने हो, त्यही खानेकुरा पच्नलाई सातदेखि नौ घण्टा लाग्छ । उदाहरणको रुपमा खाना (लन्च) खाएको एकडेढ घण्टाभित्रै आइसक्रिम या मिठाइ खायो भने तीन घण्टामा पच्नुपर्ने आइसक्रिम वा मिठाइ पच्न दोब्बर समय अर्थात् छ–सात घण्टा लाग्छ । यसरी, खानेकुरा पच्नलाई बढी समय लाग्नु भनेको खानेकुरालाई सड्ने–बिग्रने मौका दिनु हो ।

साभार ः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

महिलाहरुमा देखिने सेतो पानी बग्ने समस्याको समाधानमा खानपानको महत्व

Next Post

विलियम शेक्सपीयरका केही अमर वाणीहरु

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
आफ्नो दुनो सोझ्याउनका लागि पिचासले पनि धर्मशास्त्रको आड लिन सक्दछ – विलियम शेक्सपियर

विलियम शेक्सपीयरका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In