• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१५ फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्तमानमा रहनु भनेको, स्मृतिलाई सङ्कल्प, विकल्प, कहाँबाट उठ्छन् त्यहाँ लिएर जानु हो । यस्तो भइदिए हुन्थ्यो भन्नु मनको एउटै स्थिति हो, यस्तो कुरौटे मनलाई संयमित गर्नुपर्छ । न प्रयोगले बुद्धि प्रयोगले नहुने कार्य, धैर्य एवं क्षमाद्वारा सफल हुन्छ । यी चारै असफल भएमा त्यागले रामबाणको काम गर्दछ । मन शान्त भए सबै शान्त भइहाले । मन खोज मन कहाँ छ ?
व्यवहारमा धैर्य तप हो । मनोवृत्तिहरूमा सन्तोष तप हो । न्यायहरूमध्ये आशा एवं अपेक्षाको त्याग श्रेष्ठ हो । अभिमानको त्याग हुनेबित्तिकै महाशून्यको प्रवाह नै क्षण हो, जब हामी क्षणदेखि क्षणमा रहन्छौँ, त्यो स्थिति हो, मनको आहार चिन्तन हो । शरीरको आहार अन्न हो । प्राणको आहार शून्य हो । जो भइसक्यो, त्यो मेरो, उसको सम्झनाले के गर्छ ? जो हुँदै छ, त्यो सहज हो उसको साक्षी हुनु, मनलाई उसमा नलगाउनु । जो हुँदै छ उसमा सुधारको इच्छा परिवर्तनको इच्छा निरन्तरताको इच्छा । यी इच्छाहरू अज्ञान–सन्तति हुन् । यी सन्तति जहाँ छन्, त्यहाँ आवेग, भावावेग विक्षेप अरू पश्चात्तापका कल्पनाहरू आइरहन्छन् । ललकारलाई साहसका साथ भेट्नुपर्छ, समस्या बनाउँदै हिँड्न हुन्न । अचानक समस्या सामुमा आए भने राम, हनुमान् एवं कृष्णको चरित्र सामने ल्याउनुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

भिटामिन ‘ए’ युक्त खाना दैनिक रुपमा किन अनिवार्य छ ?

Next Post

आगामी सोमबारसम्म इजरायल र हमासबीच युद्धबिराम हुन्छ : बाइडेन

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
Load More
Next Post
आगामी सोमबारसम्म इजरायल र हमासबीच युद्धबिराम हुन्छ : बाइडेन

आगामी सोमबारसम्म इजरायल र हमासबीच युद्धबिराम हुन्छ : बाइडेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In