• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

    तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल

मेषः दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा विश्वासको खडेरी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृषः गुम्न लागेको धन हात लाग्ने योग रहेको छ। साथी सकारात्मक छन्। लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ।

मिथुनः समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। अचानक रोगको प्रकोप बढ्नसक्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कटः दैनिकी राम्रो छ। संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ।

सिंहः दैनिकी राम्रो छ। श्रमको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाएमा आफ्ना कामको विरोध हुने देखिन्छ।

कन्याः दिन राम्रो छ। पारिवारिक घुमघामको समय छ। ज्ञान र सीप भएका साथीको साथ रहनेछ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

तुलाः दिन राम्रो छ। शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीको आवाज शान्त रहेको छ। स्वस्थ्यमा सुधार हुनेछ।

वृश्चिकः समय सामान्य छ। एउटा गलत कामको पर्खाइमा समाज लागि परेको देखिन्छ। बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ। गणेशको भजन सुन्नु राम्रो हुन्छ। दुबो चढाएमा दिन सफल बन्नेछ।

धनुः दिन राम्रो छ। गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन्। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

मकरः दिन सामान्य छ। झुटो आरोप लाग्नसक्छ। मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा विवाद हुनेछ। धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ।

कुम्भः दिन सामान्य छ। आफूले आफ्नो विरोध सुन्नुपर्ने योग छ। परिवारमा एक्लो भएको महसुस हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। भजन गर्नाले धेरै समस्याको समाधान हुनेछ।

मीनः दिन राम्रो छ। लगानीबाट सन्तोष मिल्नेछ। शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

संरक्षणको पर्खाइमा चौबिसेका ताल

Next Post

१८ खर्बको बजेटको स्रोत के छ ?

सम्बन्धित खबर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)
फिचर-ब्यानर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

१२ बैशाख २०८३,
प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
समाचार

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल
समाचार

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान
समाचार

तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

१२ बैशाख २०८३,
Load More
Next Post
१८ खर्बको बजेटको स्रोत के छ ?

१८ खर्बको बजेटको स्रोत के छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In