– राम्ररी विचार गरेर मात्र योजना बनाउनुपर्छ ।
– कुनै पनि कुराको साहस र दृढतापूर्वक सामना गर्नुपर्छ ।
– नैतिक र शिक्षाप्रद पुस्तक पढ्नेगर्नुपर्छ ।
– प्रमाण, तर्क र युक्तिका आधारमा मात्र वाद–विवाद गर्नेगर्नुपर्छ ।
– सधैँ मिठो बोल्ने र अन्तरदृष्टिले विचार गर्नेगर्नुपर्छ ।
– नियमित रुपमा स्नान गर्ने र भिटामिन युक्त खाना खाने गर्नुपर्छ ।
– दक्षतापूर्वक दान गर्ने र बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ ।
– ध्यानपूर्वक कुरा सुन्ने र विनम्रतापूर्वक सेवा गर्ने गर्नुपर्दछ ।













