• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२ फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्यको झलक तीव्र पे्रममा, मृत्यमा एवं तीव्र शोकमा हुन्छ । ज्ञान छ भने शोकपथ बन्छ । हार्दिक मित्र छ भने प्रेमपथ बन्छ । सजगता छ भने मृत्युपथ बन्छ । सबैको प्रारम्भमा साँचो शिष्यभाव एवं गुरुको मार्गदर्शन जरुरी छ । श्रद्धा गुरु हो । सिक्ने आकाङ्क्षा शिष्य हो । शून्यमा बस्नु प्राप्ति हो ।

ज्ञान भनेको घमण्ड रहित हुनु हो । चित्तलाई एक लक्ष्यमा राख्नु भक्ति हो । होड नगर्नु, धेरै कुरा नचिताउनु वैराग्य हो । अनावश्यक चिन्ता नगर्नु, कुरा नगर्नु सन्तोष हो । सन्तोषका अन्तर्गत सबै प्रकारका संयम छन् । वैराग्यका अन्तर्गत सबै अङ्गका चिन्तन छन् । भक्तिका अन्तर्गत सबै सद्गुणहरू छन् । ज्ञानका अन्तर्गत सबै विश्राम, निर्वाण एवं शान्तिका पदहरू छन् । इच्छा कसरी उठ्छ, त्यो क्षणलाई हेर्नु सजगता हो । बाहिरका विषयहरू इन्द्रियमा आउँदा स्वीकार एवं अस्वीकारको जो इच्छा हुन्छ । अनुकूल एवं प्रतिकूलको जो प्रतिक्रिया हुन्छ, त्यो शक्ति अथवा एनर्जी के हो ? एनर्जीलाई शुद्ध रूपमा देख्नु ‘अवलोकन’ हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः खाना रुच्दैन भने के गर्ने ?

Next Post

मुखको सफाइ कसरी गर्ने ?

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
Load More
Next Post
मुखको सफाइ कसरी गर्ने ?

मुखको सफाइ कसरी गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In