• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२७ माघ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बोधका लागि जो स्वभाव, चीज हामी सम्झन चाहन्छौँ, त्यसको उत्पत्ति परिपालन, वातावरण तथा प्रवृत्तिका बारेमा जान्दछौँ । जबसम्म समग्रलाई हामी जान्दैनौँ, तबसम्म सम्झेँ भनेर भन्न सक्तैनौँ ।
जसले अर्काले भनेको कुरा जानकारीविना स्वीकार गर्छ, त्यो त सदाकाल मूर्ख अज्ञानी र पक्षपाती रहन्छ । बीज र जीव दुवैको केन्द्र एउटै हो, सम्झने प्रक्रिया एउटै छ, प्रकार भिन्न हुन सक्छन् ।
नारी र पुरुषको मानसिक स्मरण स्थूल रूपमा भिन्न छ, नारी भावुक छ, पुरुष अभिमानी परन्तु सूक्ष्ममा भावुकता पनि अभिमानकै आकार हो तथा अभिमान भावनाको प्रकाश मात्र हो, भावुकलाई अभिमानी हुन र अभिमानीलाई भावुक हुन केही बेर लाग्दैन । केवल स्वार्थ र लोभको मात्रामा हेरफेर हुनुपर्छ ।
नारीमा मोहको मात्रा, पुरुषमा लोभको मात्रा स्थूल रूपमा अधिक देखिन्छ । सूक्ष्ममा आसक्ति नै उभय रूप भएर प्रकट भएको जानिन्छ, जसको मूल हो भ्रम, विश्वास, आग्रह र तृष्णा । यी अज्ञानका स्फुरण हुन् ।
जन्म र मृत्यु कसको हुन्छ त्यो नजान्नु अज्ञान हो । यसै अज्ञानबाट व्यवस्थाको प्रपञ्चले शास्त्र र कामनाको तृष्णाले देवीद्यौता, तन्त्रमन्त्र कर्मकाण्डको सृजना गर्छ । यो सम्झनु ज्ञान हो वा अज्ञानको नाश हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

शरीर स्वस्थ राख्ने केही फलफूल

Next Post

दयाहाङका दुई फिल्म हात्तीछाप र दयारानीको भिडन्त

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
दयाहाङका दुई फिल्म हात्तीछाप र दयारानीको भिडन्त

दयाहाङका दुई फिल्म हात्तीछाप र दयारानीको भिडन्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In