• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल

मेषः समय राम्रो छ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

वृषः दैनिकी राम्रो छ। सञ्चित धन सही ठाउँमा खर्च हुनेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दैनिकी सामान्य छ। मनमा नराम्रो सोच आउन सक्छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मानिससँग परामर्श गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहन्छ।

कर्कटः दिन सामान्य राम्रो छ। लगानीको क्षेत्र भने सबल रहेको छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। झुटो आरोप लाग्नसक्छ। आफन्तको आलोचना सुन्नुपर्ने हुनसक्छ। वर र पिपलको दर्शन मात्र गरेमा काम बन्नेछ।

सिंहः दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्न सक्छ। स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नु आवश्यक छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी विश्वास गर्नाले परिवारबाट धोखा हुनसक्छ।

कन्याः दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिएको छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो छ। परिवारको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट फाइदा नहुने योग छ। प्रतिस्पर्धीबाट उम्कने सम्भावना धेरै छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिकः समय राम्रो छ। बन्धुबाट साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखापर्ने छन्। शिक्षामा असफलता आइलाग्न सक्छ। सामाजिक क्षेत्रमा हात नलगाएको राम्रो हुन्छ। वैदेशिक क्षेत्रको श्रम लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। लगानीका क्षेत्रबाट उपलब्धि हात पर्नेछ। स्वास्थ्य लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः बोलीको प्रभावले काम बन्नेछ। आजको दिन ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। हनुमानको चिन्तन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

कुम्भः दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु आवश्यक छ। बोलीमा शनिदेवको कुप्रभाव रहेको छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य राम्रो हुनेछ वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मीनः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रुको नाश हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग रहनेछ।

Previous Post

सङ्कटमा रिग्दी खोलाका असला माछा

Next Post

आज बिहीबार वृहस्पति तथा भगवान् विष्णुको व्रत पूजा गर्ने विशेष दिन

सम्बन्धित खबर

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
Load More
Next Post
आज विहिबार कुन भगवानको पुजा गर्ने ?

आज बिहीबार वृहस्पति तथा भगवान् विष्णुको व्रत पूजा गर्ने विशेष दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In