• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, २५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

२४ माघ २०८०,
0
अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हातमा राखेर पद तथा गोपनियताका शपथ लिएका छन् ।

गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्ति समेत हुन् । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाई समेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ । सिनेटर घोष भगवद गीताको शपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन् । मैले बारम्बार भनेको छु कि जब तपाईं केही गर्नको लागि पहिलो हुनुहुन्छ, तपाईं निश्चित हुनु पर्दछ कि तपाईं अन्तिम हुनु हुन्न ।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो । पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ ।’ अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ बर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।

अघिल्लो समाचार

धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

अर्को समाचार

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

सम्बन्धित खबर

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत
समाचार

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
फिचर-ब्यानर

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
फिचर-ब्यानर

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?
अन्तर्राष्ट्रिय

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
समाचार

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन